• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

अखिल (क्रान्तिकारी) द्वारा श्रद्धाञ्जली सभा सम्पन्न


  •    सूचना डबली संवाददाता / २०८२, ३२ जेष्ठ शनिबार प्रकाशीत

  • Advertisement

    रुपन्देही, जेठ ३१। अखिल (क्रान्तिकारी) रुपन्देही जिल्ला कार्यालय सदस्य तथा बुटवल बहुमुखी क्याम्पस समिति अध्यक्ष शिव बहादुर खवासकी आमाको उपचारको क्रममा २०८२ जेष्ठ २२ गते ५८ वर्षको उमेरमा निधन भएको थियो।

    ९ औं दिनको पुण्यतिथिमा गुल्मी जिल्ला धुर्कोटस्थित स्व. मोतिकला खवासको निवासमै पुगेर श्रद्धाञ्जली सभा सम्पन्न गरिएको हो।

    कार्यक्रमको अध्यक्षता संगठनका रुपन्देही जिल्ला अध्यक्ष टिकाराम आचार्यले गरेका थिए भने प्रमुख आतिथ्यतामा अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य मनिष ढकालले गरेका थिए।

    कार्यक्रममा वक्ताहरूले मोतिकला खवासको निधनले संगठन स्तब्ध र शोकसन्तप्त भएको उल्लेख गर्दै, शिव बहादुर खवासले मात्र आमा गुमाउनु नभई संगठनले असल मार्गदर्शक तथा अभिभावक गुमाएको भाव व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे।

    सभामा अखिल (क्रान्तिकारी) गुल्मीका पूर्व अध्यक्ष भरत चन्द, राजन पोख्रेल, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका स्ववियु सभापति मिलन घर्ती, देबदह आदर्श क्याम्पसका स्ववियु सचिव रबिन न्यौपाने, केसव पौडेल, गगन रेस्मी, विज्ञान दुधराक्ष्य लगायतका विद्यार्थी नेताहरूको उपस्थिति रहेको थियो।

    कार्यक्रमको सञ्चालन रुपन्देही जिल्ला उपाध्यक्ष हिमाल खनालले गरेका थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.