• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

बिसिआईका विद्यार्थीलाई असईमा सफलता, सम्मान कार्यक्रम सम्पन्न


  •    सूचना डबली संवाददाता / २०८२, १३ भाद्र शुक्रबार प्रकाशीत

  • Advertisement

    बुटवल । बुटवल कम्प्युटर इन्स्टिच्युट (बिसिआई)ले नेपाल प्रहरी सहायक निरीक्षक (असई)मा नियुक्ति पाएका आफ्ना पाँच विद्यार्थीलाई बधाई तथा सम्मान गरेको छ।

    शुक्रबार आयोजित कार्यक्रममा अशोक पौडेल, राजेन्द्र शर्मा, बुद्ध सिंह नेपाली, अरुण हुमजाली र डिलाराम अर्याललाई खादा र मायाको चिनो प्रदान गरिएको थियो।

    कार्यक्रममा बिसिआईका व्यवस्थापक दिपक केसीको अध्यक्षता तथा पूर्व डिएसपी मेघराज कडेल प्रमुख अतिथि रहेका थिए।

    वक्ताहरुले विद्यार्थीको अनुशासन, मेहनत र अभ्यासकै कारण सफलता सम्भव भएको उल्लेख गर्दै सुरक्षासेवा राष्ट्रसेवाको अवसर भएको बताए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.