• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

प्यूठानमा भाेलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी


  •    सुचना डबली डेस्क / २०८२, २६ भाद्र बिहीबार प्रकाशीत

  • Advertisement

    प्यूठान
    प्यूठानमा आज ७ बजेदेखि भाेलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी भएको छ । प्यूठानका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम कर्फ्यु लागू हुने आदेश जारी गरेका हुन् ।

    जारी आदेशअनुसार प्यूठान नगरपालिकाका वडा नं. १, २, ३, ४, ७ र ८ मा पर्ने मुख्य तथा भित्री सडक क्षेत्र र मल्लरानी गाउँपालिकाको वडा नं. ४ को खलंगाबजार क्षेत्रमा सभा, जुलुस, प्रदर्शन, बैठक तथा भिडभाड गर्न नपाइने व्यवस्था गरिएको छ ।

    यस्तै प्यूठान नगरपालिकाको घेराबाट एरावती गाउँपालिकासम्मको सडक खण्ड, करिब ५०० मिटर वरिपरिको बजार क्षेत्र र बायाँ–प्यूठान–रोल्पा सडक खण्डअन्तर्गत पर्ने सम्पूर्ण राजमार्ग क्षेत्रमा पनि सभा, जुलुस, प्रदर्शन गर्न रोक लगाइएको छ ।

    निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी र सञ्चारकर्मीको आवागमन भने नियमित हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जेनजी आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा, मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ दिइने
    एसिया कपः आज भारत र पाकिस्तान भिड्दै
    ​सुमना श्रेष्ठले छाडिन् रास्वपा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जेनजी आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा, मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ दिइने

    • २. एसिया कपः आज भारत र पाकिस्तान भिड्दै

    • ३. ​सुमना श्रेष्ठले छाडिन् रास्वपा

    • ४. सुशिला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री

    • ५. सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति, आजै शपथ

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.