काठमाडौं। सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छिन् ।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
जेन-जीको प्रदर्शनपछि केपी शर्मा ओलीले राजीनामा दिएपछि कार्कीले अन्तरिम सरकारको प्रमुख बन्ने अवसर पाएकी हुन् ।उनलाई आजै सपथ खुवाउने तयारी छ ।
