• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने


  •    सुचना डबली डेस्क / २०८२, २९ कार्तिक शुक्रबार प्रकाशीत

  • Advertisement

    काठमाडौं
    न्युजिल्याण्डका जिम्मी निसम पोखरा एभेन्जर्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण खेल्ने भएका छन् । पोखराले सामाजिक संजालमार्फत जिम्मीलाई अनुबन्ध गरेको जानकारी गराएको हो ।

    जिम्मीले पहिलो संस्करण जनकपुर बोल्ट्सबाट खेलेका थिए । उनले उक्त सिरिजमा बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनको टिम जनकपुर च्याम्पियन बनेको थियो । जिम्मीलाई जनकपुरले रिटेन गर्ने धेरैको अपेक्षा थियो । जनकपुर पनि दोस्रो संस्करणमा जिम्मीलाई दोहोर्याउन आतुर थियो । तर, आईसीसीको नियमले जिम्मीलाई ल्याउन जनकपुरलाई दिएन ।

    आईसीसीले पहिलो जस्तै दोस्रो संस्करणमा पनि टेस्ट राष्ट्रबाट ४ जना ‘सक्रिय खेलाडी’हरु मात्रै ल्याउन सकिने व्यवस्था गरेको छ । जिम्मी निसम अहिले न्यूजिल्यान्डबाट टि-२० खेलिरहेको हुँदा उनी सक्रिय खेलाडी हुन् ।

    एनपीएलमा जम्मा ८ वटा फ्रेन्चाइजी टीम छन् । जम्मा ४ जना टेस्ट राष्ट्रका सक्रिय खेलाडी ल्याउन पाइने भएपछि ४ फ्रेन्चाइजीले एक–एक जना ल्याउन पाउने भए । बाँकी ४ फ्रेन्चाएजीले पाएनन् । गोलाप्रथाबाट निर्णय हुँदा जनकपुर बोल्ट्सको भागमा परेन । त्यसकारण जनकपुरले जिम्मीलाई चाहेर पनि भित्राउन पाएन । सोही मौका छोपी पोखराले जिम्मीलाई अनुबन्ध गर्‍यो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.