• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

प्युठानमा स्वर्गद्धारी प्यूठान चौथो महोत्सव २०७६ संचालन हुने


  •     / २०७६, ९ माघ बिहीबार प्रकाशीत

  • Advertisement

    माघ ९

    टु आर क्षेत्री, प्युठान 
    प्युठानमा स्वर्गद्धारी प्यूठान चौथो महोत्सव २०७६ संचालन हुने भएको छ ।
    प्यूठान उद्योग बाणिज्य संघको मुख्य आयोजनामा यहि फागुन ८ गतेदेखि १८ गतेसम्म संचालन हुने भएको हो ।
    एक लाख दर्शकले महोत्सव अवलोकन गर्ने तथा ८ करोड बराबरको कारोवार हुने लक्ष्यका साथ महोत्सवको आयोजना गरिएको महोत्सवका आयोजक गरिएको आयोजकले जानकारी दिनुभयो ।
    ‘उद्योग, व्यापार र कलाको विकास गरौं, सस्कृतिको संरक्षण गर्दै पर्यटन वर्ष २०२० सफल पारौं’ भन्ने मुल नारा सहित प्युठान नगरपालिका ४ विजुवार खेलमैदानमा कृषि, पर्यटन, ऊर्जा तथा औद्योगिक व्यापार मेला हुन लागेको हो ।
    महोत्सव संचालनका लागि तयारी सुरु गरिएको संघका कार्यकारी निर्देशक प्रकाश खनालले जानकारी दिनुभयो ।

    स्वर्गद्वारी प्युठान चौथो महोत्सव

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.