• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

भियतनाममा पहिरो, १३ जनाको मृत्यु


  •     / २०७५, ५ मंसिर बुधबार ०५:५६ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    हनोई, भियतनाम, ३ मङ्सिर । दक्षिणी भियतनामको मध्य भागमा अविरल वर्षा र आँँधीपछि गएको पहिरोमा परी कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य चार जना बेपत्ता भएका छन् ।

    हराइरेहका व्यक्तिको खोजी कार्यका लागि करिब छ सय सैनिक परिचालन गरिएको प्रकोप प्रभावित प्रान्त होआका सरकारी अधिकारीले जानकारी दिएका छन्।

    भीषण वर्षापछि आएको ‘टोराजी’ नामक आँधी सहित पहिरोमा परी कैयौं भवन ध्वस्त भएको र गाउँ नै डुबानमा परेको बताइएको छ ।

    भियतनाममा हरेक वर्ष बाढी र पहिरोमा परी सयौं व्यक्तिको मृत्यु हुने गरेको छ । रासस

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशी मुद्राको आजको विनिमयदर यस्तो छ
    नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो
    अमेरिकामा एकैदिनमा थपिए एक लाखभन्दा धेरै कोरोना संक्रमित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पर्वतको कुश्मास्थित खुर्कोट सवस्टेशन चार्ज शुरु

    • २. घट्यो सुनको मूल्य

    • ३. दिलिप र अशिष्माको ‘चल्यो मायाको बतास’भिडियो सार्वजनिक

    • ४. बर्दीमै तास खेलेका १४ प्रहरीलाई कारवाही

    • ५. निर्माण भयो स्वर्गद्वारीमा स्वर्ग वाटिका

    धेरै पढिएको
    • १. सुनको मूल्यमा सामान्य गिरावट

    • २. बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?

    • ३. घट्यो सुनको मूल्य

    • ४. जुम्लामा अब दैनिक लोडसेडिङ, लोडसेडिङको तालिका सार्वजनिक

    • ५. पुरुषोत्तम गैह्रे र पद्मा बस्यालको स्वर रहेको ‘रोगै पिरतीको’ सार्वजनिक

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.