• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

नेपाल स्वयंसेवक संघ कपिलबस्तु साखाको बृहत् छलफल र सरसफाइ सम्पन्न


  •     / २०७६, ११ माघ शनिबार प्रकाशीत

  • Advertisement

    सुबास बेल्बासे माघ ११, कपिलबस्तु/ नेपाल स्वयंसेवक संघ कपिलवस्तु शाखाले बृहत् छलफल र सरसफाइ कार्यक्रम आज सम्पन्न गरेको छ।

    छलफल गर्दै पदाधिकारी सदस्यहरु।तस्विर:सुबास बेल्बासे

    कपिलबस्तुको बनगाइ स्थित आदर्श होटलको शभा हलमा स्वयंसेवक संघमा आबद्द रहनु भएका ब्यक्तित्वहरुको उल्लेखनिय उपस्थित रहेको थियो। कार्यक्रममा प्रमुख अतिथी संस्थाको संस्थापक ब्यक्ति केन्दिय अध्यक्ष खेम प्रसाद पौडेलको रहेको थियो।

    कार्यक्रममा बिशिस्ट अतिथिमा संस्थापक रामप्रसाद शर्मा ,दिपु बेल्बासे र रामु बेल्बासे रहनु भएको थियो। उक्त छलफल कार्यक्रममा बोल्दै प्रमुख अतिथी पौडेलले संस्थाको विधि बिधानलाई केलाउदै ,रास्ट्रको सेवाको निम्ति बलिदान दिन पनि हामी कहिले पछि नहट्ने दाबी गर्नु भएको थियो।

    सरसफाइ गर्दै लक्षमणघाट परिसरमा। तस्बिर: सुबास बेल्बासे

    त्यसै गरि हाम्रो संस्थालाइ देशकै अग्रज संस्थाको रुपमा देखाउनुमा हामी कहिले पनि पछाडि नहटी अगाडि बड्नु पर्ने निर्देशन समेत दिनु भएको थियो। उक्त छलफल कार्यक्रम समापन पश्चात् देशकै धार्मिक रुपमा प्रसिद्द स्थल लक्षमणघाट परिशरमा सरसफाइ कार्यक्रम समेत सम्पन्न गरेको छ।

    उक्त सरसफाइ कार्यक्रममा जिल्ला देखि केन्द्रिय पदाधिकारीको उपस्थित रहेको थियो। यश अघि पनि काठमाडौ शाखाले पनि प्रसिद्द स्थल पशुपति परिसरमा सरसफाइ सम्पन्न गरेको थियो।उक्त कार्यक्रम को अध्यक्षता कपिलवस्तु जिल्ला अध्यक्ष शारदा पौडेल को रहेको थियो। त्यसै उक्त कार्यक्रममा भिम बि सि को संचालनमा सम्पन्न भएको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • २. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ३. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने

    धेरै पढिएको
    • १. एनपीएलको टिकट ५ सयदेखि २ हजारसम्म

    • २. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ३. मधेसका ५ सांसद पदमुक्त

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. बंगलादेशसंग बराबरीमा रोकियो नेपाल

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.