• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

लाइन्स र लियो कल्ब अफ भलबारिको संयुक्त योजनामा नि:शुल्क मधुमेहको परिक्षण शुभारम्भ


  •     / २०७६, ११ माघ शनिबार प्रकाशीत

  • Advertisement

    सुचनाडबली संबाददाता/माघ११,रुपन्देही, लाईन्स क्लब अफ भलबारी र लियो क्लब अफ भलवारी युथको संयुक्त अायोजना र मेडिक्रस डाईग्नोस्टिक बुटवलको प्रविधिक सहयोगमा तिलोत्तमा व्यापार मेलामा निशुल्क मधुमेहको परिक्षण शुभारम्भ भएको छ, लाईन मिन तिवारी र लियो साहित्य काराखेतीको संयुक्त संयोजनमा सन्चालन भएको उप्त कार्यक्रममा दस हजार भन्दा बढी मानिसहरुको मधुमेहको परिक्षण गराईने लियो क्लब अफ भलवारी युथका अध्यक्ष सुशील गौतमले जानकारी गराउनु भयो।

    उप्त कार्यक्रमलाई लाईन्स क्लब अफ भलवारीका संस्थापक अध्यक्ष लाईन्स विनोद ढकालले सो मधुमेह रोगको परिक्षण यश तिलोत्तमा नगरपालिका ग्रामिण भेकका जनताहरुलाई लक्षित गरि यश व्यापार मेलामा संचालन गरेको जानकारी गराउदै लायन ढकालले नै परिक्षण सुरु गरि कार्यक्रमको उद्धघाटन गर्नुभएको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भोलिदेखि बालबालिकालाई खोप लगाइने
    स्वास्थ्य बीमा आफैँ बिरामी
    भारतमा २४ घण्टामा तीन हजार १५७ जना कोरोनाका नयाँ सङ्क्रमित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.