• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    बुटवल football खेलकुद cricket koche nepal.com power news covid-19 messi sports nepal sandeep

लियो कल्ब अफ मणिमुकुन्द युथको १७ औं नियमित बैठक सम्पन्न


  •     / २०७६, ११ माघ शनिबार प्रकाशीत

  • Advertisement
    Advertisement

    सुबास बेल्बासे/माघ ११,रुपन्देही, लियो कल्ब अफ मणिमुकुन्द युथ को १७औँ नियमित बैठक विभिन्न प्रस्ताव हरुमाथि छलफल गर्दै निम्न बमोजिम का निर्णय गर्दै सम्पन्न.गरियो।


    निर्णय न. १ :- 2nd council meeting , diabetes screening camp ,project न्यानो ,mylion app & Secretariat training आदि कार्यक्रम को समिक्षा भयो ।


    निर्णय न.२:- माघ १६ गते सहिद दिवशको अवसरमा पुष्पलाल पार्क मा दिप प्रज्वलन कार्यक्रम गर्ने निर्णय सँगै संयोजकको जिम्मेवारी लियो अस्मिता अर्याललाई प्रदान गर्ने निर्णय गरियो ।


    निर्णय न.३ :- माघ १६ देखि १९ मा हुनगैरहेको leo international friendship youth camp 2020 को बारेमा र lions club of BMYC लेFund rising को लागि आयोजना गर्दै गरेको film charity show मा हामिले पनि सहकार्य गर्ने कुरा अध्यक्ष लियो सन्तोष खरेल ज्यूले जानकारी गराउनु भयो ।


    निर्णय न.४:- क्लवको कोषको बारेमा कोषाध्यक्ष ज्युले प्रस्ट पार्नुभयो साथै यो महिना जन्मदिन पर्नुहुने लियोलाई मायाको चिनो प्रदान गरियो ।।
    धन्यवाद❣️

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरियामा काम गरेर फर्किएकाका लागि पुनः भाषा परीक्षाको आवेदन
    फेसियल हाउसले गर्‍यो नयाँ बर्ष २०८० को क्यालेन्डर सावर्जनिक
    गौरीशंकर च्छोरोल्पा मिडिया प्रा.लिको तेश्रो वार्षिकोत्सव भव्यरुपमा सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. अखिल क्रान्तिकारीका विद्यार्थी नेता खत्रीले गरे जन्मदिनमा रक्तदान

    • २. प्रदेशिनु रहर कि वाध्यता

    • ३. जिल्ला स्तरिय तेक्वान्डो प्रतिस्पर्धा संचालन

    • ४. लुम्बिनी कानूनी अनुसन्धान केन्द्र बुटवलको दोस्रो साधारण सभा सम्पन्न

    • ५. जनतासंग माओवादी अभियानको देशभर उद्घाटनः प्यूठानको माण्डवी र स्वर्गद्धारीमा सामाजिक काम गरियो

    धेरै पढिएको
    • १. अखिल क्रान्तिकारीका विद्यार्थी नेता खत्रीले गरे जन्मदिनमा रक्तदान

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    अध्यक्ष:शिशिर के.सी.

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    का.म.पा. २९ अनामनगर

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.