• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

कपिलवस्तु अवधी पत्रकार संघ नेपाल मा निरहु यादव


  •     / २०७६, १२ माघ आईतवार प्रकाशीत

  • Advertisement

    धीरज काेरी
    कपिलवस्तु , १२ माघ
    कपिलवस्तु जिल्ला काे कृष्णनगर मा अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखा काे दोस्रो अधिवेशन बाट निरहु यादव निर्वाचित भएका छन्

    निरहु यादव काे अध्यक्षतामा ११ सदस्य जिल्ला कार्य समिति गठन गरिएको छ। अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाकाे उपाध्यक्षमा प्रतिमा विश्वकर्मा, अनेक पाण्डेय, सचिवमा राम लखन जयसवाल, सहसचिव सविता गुप्ता, कोषाध्यक्ष शाहबाज खान, सदस्य बृजेश यादव, धनिराम कोरी(धीरज), प्रीन्स मिश्रा, महेन्द्र कुमार धोबी, कमलेश चन्द्र गुप्ता तेली निर्वाचित भएका छन । कार्यक्रम का प्रमुख अतिथि कृष्णनगर नगरपालिका का प्रमुख रजत प्रताप शाह अवधी भाषा मातृ भएका कारण ले भाषालाई संरक्षण गर्ने कर्तव्य रहेकाे बताए ।
    साे कार्यक्रम का विशिष्ट अतिथि विजयनगर गाउपालिका प्रमुख गाेपाल थाप नेपाल र विश्व मा हरेक ठूलो परिवर्तन अाएकाे जुन यसमा पत्रकार काे महत्त्वपूर्ण भूमिका रहेको छ। समाज रहेक सत्य तथ्य कुराहरुमा कलम चलाउन अनुराेध पनि गर्नु भयो ।

    शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारी पत्रकार भनेकाे राष्ट्र काे चाैथाे अङ्ग का रुपमा रहेकाे र अवधी भाषा संरक्षण , विकास अनि अगाडि बढाउने काम अवधी पत्रकार लाई अाफ्नाे आग्रह गर्नु भयो । अाफ्नाे तर्फबाट जे जति सहयोग गर्ने प्रतिबद्धता गर्नु भयो ।

    कार्यक्रममा बाेल्दै समाजवादी पार्टी प्रदेश ५ प्रवाक्त अकरम पठानले अवधी पत्रकार संगठन लाई मजबुत बनाएर अगाडि बढ्न पर्ने र जुन प्रकार बाट हाम्रो देशमा खानाकाे रुपमा अनि राजनीति मा चिनिया विशेषता लागू भएको छ। त्यसलाई कम गर्नु पर्छ। अवधी भाषा बाेल्नेेमा कपिलवस्तु ठुलो जिल्ला काे रुपमा चिनिन्छ ।

    उक्त कार्यक्रमको अध्यक्षता अवधी पत्रकार संघ नेपालका केन्द्रिय उपाध्यक्ष सनिउल्ला धोबीले गर्नु भएको थियो । अवधी पत्रकार महासंघ नेपालको केन्द्रिय निर्देशनमा जिल्ला शाखा गठन गरिएको हो । कार्यक्रमममा अवधी पत्रकार महासंघ नेपालका केन्द्रिय अध्यक्ष राकेश मिश्र, संस्थापक अध्यक्ष सुर्यलाल यादव, महासचिव जि.एम यादव लगायतको सहभागीतामा नया जिल्ला कार्य समिति सर्वसम्मत रुपले गठन गरिको थियो ।

    सो कार्यक्रममा समाजवादी पाटी कपिलवस्तु उपाध्यक्ष राम निवास पुरी, कलाकार श्याम कुमार मिश्र, राष्ट्रिय मदरसा संघका अध्यक्ष मौलाना अब्दुल गनि अल्कुफी, उद्योग वाणिज्य सघंकय अध्यक्ष राम कुमार गुप्ता, पुर्व अध्यक्ष गुरुशरण सिहं, ईलाका प्रहरी कार्यालय प्रमुख प्रताप पौडेल, आफन्त नेपाल प्रमुख केशर विश्वकर्मा, पिआरसी कृष्णनगर प्रतिनिधि, कपिलवस्तुका संचार मध्यामका प्रमुख, पत्रकार लगायत विभिन्न सघंसस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    लियो क्लब अफ बुटवल सेन्ट्रलको अध्यक्षतामा जिबन शर्मा निर्वाचित
    कोरियामा काम गरेर फर्किएकाका लागि पुनः भाषा परीक्षाको आवेदन
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. आईपीएल २०२५ को उपाधि रोयल च्यालेन्जर्स बैंगलुरुलाई

    • २. पञ्जाब किंग्सको ऐतिहासिक जित: मुम्बईलाई हराउँदै फाइनलमा प्रवेश

    • ३. यस वर्षको विपद्- २० लाख नागरिक प्रभावित हुने अनुमान

    • ४. शुभमन गिल बने भारतका नयाँ टेस्ट कप्तान, भारतीय क्रिकेटमा नयाँ युगको सुरुवात

    • ५. पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्ड अवरुद्ध

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.