• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

अनेरास्वयूले संगठन बिस्तारलाइ दियो तिब्रता


  •     / २०७६, १३ माघ सोमबार प्रकाशीत

  • Advertisement

    सुचनाडबली सहकर्मी /माघ १३,बुटवल –नेपाल कम्युनिस्ट पार्टिको भाद्री संगठन अखिल नेपाल स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा बुटवलको हाटबजारमा अबस्थित सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा स्नातक तह प्रथम बर्षमा कक्षा समिति गठन अभियान सुरु गरेको छ । त्रिविले आगामि फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको चुनावको कार्यतालिका अगाडि बढाए संगै रुपन्देहीका विभिन्न क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावको तयारीका लागि विद्यार्थी संघठनहरुले संघठन विस्तार कार्यक्रम अगाडि बढाएका छन् ।

    अनेरास्वयू सिद्धार्थ गौतम बुद्ध क्याम्पसले आज आफ्नो संघठन विस्तार गरेको छ । शिव बेल्बासे र काशिराम आचार्यको अध्यक्षतामा तथा कार्यक्रममा अनेरास्वयूका नेता उत्तम पोखरेल,समीर अधिकारी, सुशिल भण्डारी, विवेक पौडेल, समिर , विशाल पाण्डे, हिमाल खानल, माधव अर्याल, जिवन शर्मा, मिलन सुबेदि, अस्मिता पन्थी, शान्ता कुँवर लागाएतको अपस्थिति थियो । उक्त कार्यक्रममा उल्लेखनिय बिद्यार्थिको सहभागिता रहेको थियो।

    संगठन बिस्तार पछि पदादिकारी सहित क्याम्पस कमिटी। तस्बिर: सुबास बेल्बासे

    जस अन्तर्गत आज अनेरास्वयूले विविएस प्रथम वर्ष व्यवस्थापन संकायको सेक्सन ए मा आफ्नो २३ सदस्यीय कक्षा समिति गठन गरेको छ । जसको अध्यक्षमा शिशिर क्षेत्री, उपाध्यक्षमा शिला न्यौपाने, सचिवमा प्रतिभा बस्याल, सहसचिवमा ओमकला नेपाली र लक्षमण बस्याल कोषाध्यक्षमा अमृत थापा सह कोषाध्यक्षमा सरस्वती चन्द साथै सदस्यहरुमा युधिर पौड्याल, सुमन बस्याल, सन्दिप थापा, दिपेन्द्र नेपाली, मनिसा तामाङ, अनुजा रेश्मी, पिजन घर्ति, रोशन गुरुड्ड, लक्की घिमिरे, अशोक खानल, लक्ष्मी वि.सी, राधा श्रेष्ठ, सम्झना पौडेल, विमला कार्कि, विपिका नेपाली र विन्दु भण्डारी रहेका छन । संगठन विस्तार कार्यक्रम निरन्तर अगाडि बढाउने समेत जानकारी गराएका थिए । उक्त कार्यक्रममा सुरज खनालको संचालनमा सम्पन्न भएको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.