• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

छोरा बढेपछी देश छोड्नै पर्ने नियम _ सागर पौडेल


  •     / २०७६, १५ माघ बुधबार प्रकाशीत

  • Advertisement

    सुबास बेल्बासे/माघ१५ रुपन्देही,सानै मा सोच्ने गर्थे हवाईजहाज मा चढेर आकास मा उढ्न कति मजा होला अहिले बल्ल बुझ्दै छु हवाईजहाज मा रहर ले होइन छ बाध्यता ले उढ्नु पर्दो रहेछ । कुनै कथा लेखेको छैन कुनै रोमान्टिक कुरा पनि लेखेको छैन जे देखे तै लेखेको छु ।

    कुनै दिन निकै रमाइलो लाग्थियो एर्पोट पुगेर फोटो खिच्ने अनि फेसबूक भरी पोस्टाउने तेस्तै सोच लिगेर दाइ लाई लिन म पनि एर्पोट गएको थिय मन भरी तै फोटो ले भरिसकेको थियो तेतिकै मा मेरो नजर एक वृद्ध बुवा उमेर ले 65 बर्ष कटे जस्तो देखिनुहुने एउटा खुटा मा फाटेको चप्पल अनि झुत्रो कपडा लगाएर हेर्दा 18 बर्ष देखिने भखर दारी आउन रेखी बसेको छोरा को सानो कपडा को पोको बोकेर आउनु भएको थियो।

    लेखक सागर पौडेल। तस्बिर: सुबास बेल्बासे

    मेरो मन मा बिस्तारै कुरा खेल्न थाल्यो कस्लाई बिधाई गर्न आएका होला बिचरा उमेर छैन बुढा भएका बाउ के गरेको होला !फेरि अर्को मन ले सोच्यो नेपाल मा के नै छर हामी गरिब जानी भनेको अन्तिम बिकल्प त तै साउदी कतार लेखेको हवाइजहाज मा त हैछ नि ! तेस्तै ती बुढा बा ले छोरा लाई अगालो हाल्दै आँखा भरी आँसु टिलपिल पार्दै काम राम्रो सङ गर्नु खाना टाइम मा खानु मेरो पिर नगर्नु स्वास्थ्य को ख्याल गर्नु यस्तै नानाथरी भन्दै छोरा लाई बिधाई गरे । मेरो नजर तै वृद्ध बा प्रती गएको थियो।

    छोरा लाई बिधाई गरे पछी पानी खादै बिचरा बा आफ्नो कोठा तिर गए । मेरो मन मा भने नानाथरी कुरा खेलिरहेको थियो । अब वृद्ध बा को सास छोरा ले देख्न पाउला त ?बाउ ले छोरा को बेदेशी पैसा ले नया कपडा फेर्न पाउलान त ?
    मैले त यो एउटा बुवा को देखे र भने कयौ जना हुनुहुन्छ उहाँ जस्ता कति ले हसिलो मुहार मा देख्न पाउनु हुन्छ।

    नेपाली साहित्यिक बिधामा कलम चलाउदै गरेका एक युवक सागर पौडेल, जस्ले तीखो र यथार्थतालाइ चित्रण गरेका छन ,बाध्यता र परिस्थितिलाइ केलाउदै यो लेख लेखेका छन। तस्बिर: सुबास बेल्बासे

    तर कति आउदा आँसु भरी आसु ! कहिले अन्त होला आकास मा जाने र बाकस मा आउने चलन नेपाल मा , सरकार विरुद्ध पनि केही बोल्न मिल्दैन डर लाग्छ केही गरौ भने गरि खान दिदैनन केही गरौ भने लगानी शन्यू सरकार सङ मेरो एउटा मात्र माग कयौ युवा लाई बिदेशी हुन बाट रोक्न सक्छ भने मात्र देश बिकास हुन्छ नत्र सबै सपनी देखे जस्तै हुन्छ

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.