• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

दिप प्रज्वलन गरि सम्झियो ने बि संघले वीर सहिदहरुलाइ


  •     / २०७६, १६ माघ बिहीबार १५:४० प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    सुचनाडबली सहकर्मी/माघ १६ रुपन्देही ,बिर्सिन सकेनन् ने वि संघका युवाहरुले,दिप प्रज्वलन गरि सम्झिए विर सहिदहरुलाइ
    नेपाल विद्यार्थी संघ लुम्बिनी इन्जिनियरिङ कलेज ईकाइ कमिटिले विर सहिदहरुलाई सम्झिदै दिप प्रज्वलन गरी मनाएका छन्।

    कार्यक्रममा इकाई कमिटिका पदाधिकारी,सदस्य एवम नब आगन्तुक बिद्यार्थीहरुको उपस्थिति रहेको थियो। कार्यक्रम कलेज अगाडि आम साधारण जो कोही पनि सहभागी हुन मिल्ने गरि आयोजना गरिएको यस कार्यक्रममा सभापति राजन शर्मा ,कार्यक्रम संचालक सचिव युवराज खनालको रहेको थियो।

    कार्यक्रमको बारेमा प्रकाश पार्दै उपस्थित सबैलाई धन्यबाद मन्तब्य उपसभापति आयुष पौडेलले गर्नुभएको थियो भने समापन सभापति राजन शर्माले गर्नुभएको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राष्ट्रपति र प्रधानमन्त्रीले दिए माघे संक्रान्तिको शुभकामना
    परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जाँदै
    प्रधानमन्त्री ओली धनगढी जाँदै
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पर्वतको कुश्मास्थित खुर्कोट सवस्टेशन चार्ज शुरु

    • २. घट्यो सुनको मूल्य

    • ३. दिलिप र अशिष्माको ‘चल्यो मायाको बतास’भिडियो सार्वजनिक

    • ४. बर्दीमै तास खेलेका १४ प्रहरीलाई कारवाही

    • ५. निर्माण भयो स्वर्गद्वारीमा स्वर्ग वाटिका

    धेरै पढिएको
    • १. सुनको मूल्यमा सामान्य गिरावट

    • २. बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?

    • ३. एलिना चौहान र गणेश ओझाको स्वरमा ‘बडो अप्ठेरो’ गीत सार्वजनिक

    • ४. जुम्लामा अब दैनिक लोडसेडिङ, लोडसेडिङको तालिका सार्वजनिक

    • ५. घट्यो सुनको मूल्य

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.