• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

कपिलवस्तु बहुमुखी क्याम्पसमा सरस्वती माताकाे पुजा गरि वसन्त पञ्चमी मनाइयो


  •     / २०७६, १७ माघ शुक्रबार प्रकाशीत

  • Advertisement

    धीरज काेरी
    कपिलवस्तु , १६ माघ
    प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन सरस्वती माता काे पुजा अराधना गरेर कपिलवस्तु बहुमुखी क्याम्पसमा मनाइएको छ।

    अाजकाे दिन हिन्दुकाे धार्मिकग्रन्थ अनुसार जुन बालबालिका विद्यालय सुरुवात काे दिन पनि मानिन्छ । अाज बाट विद्यालय सुरु गरेकाे बालबालिकाहरु काे ज्ञान प्राप्त हुने र व्यहार राम्रो हुने जस्ता क्रियाकलाप हरु काे सुरुवात काे पनि भनिन्छ ।

    साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ ।
    ज्ञान, बुद्धि र विवेक प्राप्तिका लागि विद्याकी देवीका रुपमा सरस्वती माता को पूजा अाज गरिन्छ ।
    कपिलवस्तु जिल्ला भित्र रहेकाे विद्यालय हरु र अन्य जिल्लाहरु मा विद्याकी देवी सरस्वती माता काे पुजा गरेर वसन्त पञ्चमी मनाइन्छ ।
    विद्यार्थी बिहानै स्नान गरी आ–आफ्ना पुस्तक, कापी र कलम माता सरस्वतीको तस्वीर नजिक राखेर पूजापाठ काम गर्ने गरेका छन् ।

    सरस्वती माता काे पुजा गरेर प्रसाद मा हलवा, केरा , अङ्गुर , जस्ता सामाग्री प्रदान गरिएको थियो ।
    वसन्त पञ्चमी सरस्वती माता काे पुजा मा क्याम्पस प्रमुख डा. विनय कुमार पाण्डे , कर्मचारी , क्याम्पस का प्राध्यापक , विद्यार्थी र अन्य विद्यालय का विद्यार्थीहरु काे पुजा मा उपस्थिति रहेको थियो ।
    भक्तिराम पन्थी गुरु पुजा गर्नु भएको थियो ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.