• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

अवैध रुपमा सञ्‍चालित एक क्रसर उद्योग परिसरमा टिपरले किचेर महिलाको मृत्यु


  •     / २०७६, १७ माघ शुक्रबार प्रकाशीत

  • Advertisement

    सुचनाडबली सहकर्मी/ माघ१७, शुक्रबार ,गोरखा — गोरखा नगरपालिका १० छेपेटारमा अवैध रुपमा सञ्‍चालित एक क्रसर उद्योग परिसरमा टिपरले किचेर महिलाको मृत्यु भएको छ ।

    शुक्रबार बिहान दूध बेच्‍न हिँडेकी स्थानीय ५२ वर्षीया मनमाया तामाङलाई गोरखकाली क्रसर उद्योगमा टिपरले ठक्कर दिँदा ज्यान गएको डिएसपी वासुदेव खतिवडाले जानकारी दिए ।


    तर प्रत्यक्षदर्शीले भने टिपरको ठक्करबाट घाइते महिलालाई ब्याक गरेर मारिएको दाबी गरेका छन्। महिलालाई ठक्कर दिने ग १ ख ८०२७ नम्बरको टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ। घटनाबारे अनुसन्धान भइरहेको डिएपी खतिवडाले बताए।

    घटनास्थलमा जम्मा भएका स्थानीय र आफन्तजनले अवैध क्रसर बन्द गर्नुपर्ने र मृतक परिवारलाई क्षतिपूर्तिको माग गरिरहेका छन्। उनीहरुले माग पूरा नभएसम्म शव नउठाउने बताइरहेका छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.