• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

साइकोलोजिकल थ्रिलर सर्ट मुभी ‘दैउसी भैलो’ सार्वजनिक


  •     / २०७५, ५ मंसिर बुधबार प्रकाशीत

  • Advertisement

    साइकोलोजिकल थ्रिलर सर्ट मुभी ‘दैउसी–भैलो’ सार्वजनिक भएको छ ।

    भिभिएन पिक्चरस प्रा.लिको ब्यानरमा बनेको ‘देउसी भैलो’लाई भीमा गुरुङले निर्माण गरेकी हुन् । फिल्मका प्रोडक्सन म्यानेजर ध्रुव चौधरी र कार्यकारी निर्माता अशोक गुरुङ हुन् ।

    फिल्ममा सुर्दशन चौधरी, वर्षा चौधरी, इशा चौधरी, सार्थक चौधरी र आरुषी परियार प्रमुख भूमिकामा छन् । सुरज गुरुङ र युवराज चौधरीको लाइट रहेको यो सर्ट मुभीमा प्रेमा गुरुङ मेकपअ आर्टिष्ट रहेकी छन् ।

    थ्रिलर जनरा मन पराउने दर्शकहरुलाई ध्यानमा राखी बनाइएको ‘देउसी भैलो’का निर्देशक भिभिएन गुरुङ हुन् । फिल्ममा लेखन, छायांकन र सम्पादन पनि स्वयम निर्देशक आँफैको रहेको छ ।

    भिभिएन चलचित्र रामकुमारीका निर्माता र कलाकार हुन् । उनले छिट्टै नयाँ चलचित्र निर्माण गर्न लागेको बताए ।

    ३ मिनेट ५६ सेकेन्ड लामो यो फिल्ममा स-साना बालबालीकाहरु देउसी भैलो खेल्दा समाजमा घट्न सक्ने नराम्रो परिणामको बारेमा देखाइएको छ ।

    फिल्म हेर्नुहोस् :-

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.