• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

१५ मिनेटका ३ एक्सरसाइज


  •     / २०७५, ५ मंसिर बुधबार प्रकाशीत

  • Advertisement

    व्यस्त दैनिकीमा शारीरिक व्यायामका लागि समय निकाल्न कठिन हुन्छ । नियमित दौडने, पौडि खेल्ने, व्यायामशाला जाने र योग गर्न सधैँ समय नहुन पनि सक्छ । तर जहाँ समस्या त्यहाँ उपाय नहुने हैन । १५ मिनेटको समय निकालेर घरको कोठामै सहजरूपमा गर्न सकिने व्यायामसमेत छन् जसले शरीरलाई फिट राख्न सहयोग पुर्‍याउँछ।

    क्रन्चेज : शरीरमा एप्स प्याक निकाल्न क्रन्चेज सबैभन्दा प्रभावकारी हुन्छ। यो सरल छ र सहजै घरको कोठामा समेत गर्न सकिन्छ। यसका लागि जमिनमा ढाडको सहारामा सुतेर खुट्टा सिधा फैलाउनु पर्छ। टाउकोको पछाडि दुवै हात राखेर शरीरको आधा भाग बिस्तारै उठाउँदै यो व्यायाम गर्नुपर्छ । सावधानी नअपनाउँदा डिस्क खुस्किन सक्छ । यसमा ध्यान दिन आवश्यक छ।

    स्क्वाट : खुट्टाको मांसपेशीलाई बलियो बनाउनका लागि यो एक्सरसाइज प्रभावकारी हुन्छ । यसको नियमित अभ्यासले खुट्टाको मांसपेशी बलियो बनाउँछ । यसले पिँडुला, थाईको मांशपेशीलाई बलियो बनाउँछ ।

    पुसअप : यो हेर्दा नियमित गर्न सकिने सहज एक्सरसाइजको विधि हो । यसले तपार्इंको छातिको मसल्स त बलियो बनाउँछ नै, एप्स, ट्राइसेट निकाल्न र काँध बलियो बनाउनसमेत सहयोग पुर्‍याउँछ । छाती र काँधको मसल बलियो बनाउन नियमित पुसअपले सघाउँछ । यसले स्वास्थ्यको रोगलाई समेत सहयोग पुर्‍याउँछ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भोलिदेखि बालबालिकालाई खोप लगाइने
    स्वास्थ्य बीमा आफैँ बिरामी
    भारतमा २४ घण्टामा तीन हजार १५७ जना कोरोनाका नयाँ सङ्क्रमित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.