• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

श्रीनगरमा आगलगी दुई घर जलेर नस्ट


  •     / २०७६, २७ माघ सोमबार प्रकाशीत

  • Advertisement

    माघ २७, कपिलवस्तु

    कपिलबस्तुको कृष्णनगर नगरपालिका वार्ड नं ६ श्रीनगरमा आग लागी भएको छ । शनिवार बेलुका ४ बजे स्थानिय गोबरे यादवको घर बाट सकेको आगोेले २ वटा घर जलेर नस्ट भएका छन । आगो कसरी लगेको हो भने कुरा अहिले स्पस्ट भएको छैन। लागेको आगोले गोबरे यादव र देवीदिन आरखको घर जलेर नस्ट भएको हो। आगोमा चामल ,दाल, लत्ताकपडा लगायत गोबरे यादवको परिवारका सदस्यहरुको नागरिकता ,लाल पुर्जी र अन्य कागज पत्र समेत जलेर नस्ट भएका छन भने एउटा गोरु र दुई एउटा भैसीलाई आग लागी घायल भएको अग्नि पंडितले जानकारी दिनु भयो। आगलगी पछि घरमा केहि पनि खाना, पहेरनको लागि बच्चेको छैन भने कुरा पीड़ित देवीदिन आरखले बताए।
    आगलागीमा करिव १ लाख ५० हजार बराबरको क्षति भएको स्थानीयको अनुमान रहेको छ। आगोलाई स्थानियले स्थानीय स्रोत साधनबाट आगो नियन्त्रणमा लिएको स्थानिय प्रकाश कहारले जानकारी दिनु भयो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.