• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

तरुण दलका बढई समाजवादीमा


  •     / २०७६, २८ माघ मंगलवार प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    धीरज कोरी
    कपिलवस्तु । २८ माघ
    नेपाली कागं्रेसको भतृ संगठन तरुण दलका मायादेवी गाउँपालिका वडा नं. ३ का अध्यक्ष रिखेश्वर बढई समाजवादी पार्टीमा प्रवेश गरेका छन । बढईले नेपाली कंग्रेश देखि राजिनामा दिई समाजवादी पार्टीमा प्रवेश गरेका छन । संघीयताको लागि अन्दोलन गरेको पार्टीले यो देशमा संघियता सिकाउने काकर्य गरिरहेकोले समाजवादीमा प्रवेश गरेको बढईले बताएका छन ।

    समाजवादी पार्टीका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले टिका लगाई समाजवादीमा प्रवेश गराएका छन । नव प्रवेशी बढईलाई समाजवादी पार्टी देशमा संघीयता ल्याउने पार्टी भएककोले संघीयतालाई बचाई राख्नाको लागि खटन्को लागि अहवान गरेका छन । नवप्रवेशीलाई पार्टीले उचित सम्मान गर्दै राजनितिको लागि नया अयाम कायम गर्ने यादवले बताएका छन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सम्झना भण्डारीको तीज गीत ‘मै राम्री छैन’ युट्युबको ट्रेण्डिङमा
    मन्त्री क्वार्टरमा राखिएका भाँडाकुँडाहरु पूर्वमन्त्रीको भान्सामा
    बुढीगंगाको मतगणाना अन्तिम चरणमा, एमाले उम्मेदवार जित नजिक
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन

    • २. वृक्षारोपण कार्यक्रम सम्पन्न

    • ३. क्रान्तिकारिले सप्ताहब्यापी कार्यक्रम संचालन

    • ४. रिजाल बन्धुहरूको देवाली कुलपूजा मंसिर १५ मा हुने पक्का

    • ५. विषालु च्याउ खाँदा पाँचजना बिरामी

    धेरै पढिएको
    • १. सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.