• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

पकडीमा अस्थाई ट्राफिक प्रहरी बिट


  •     / २०७६, २८ माघ मंगलवार प्रकाशीत

  • Advertisement

    धीरज कोरी
    कपिलवस्तु । २८ माघ
    मायादेवी गाउँपालिका वडा नं. १ पकडी चौकमा ट्राफिक प्रहरी बिटको स्थापना भएको छ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्य अन्तरगत सो बिट निर्माण गरेको छ । पकडी चोक हुदै ओहर दोहर गर्ने यात्रु, सवारीसाधन स्थानिय सर्बसाधारण तथा ब्यापारीले प्रत्यक्ष रुपमा सुबिधा प्राप्त गर्नेगरि उद्देश्यले निर्माण गरिएको छ । बैंकले २ थान रोड ब्लकर, १ थान बेन्च र १ थान कुर्चि समेत गरि कुल उन्चालिस हजार पॉच सय बराबरको सहयोग गर्दै बिट निर्माण गरेको छ ।

    मंगलबार पकडी चोकमा रहेको उक्त ट्राफिक प्रहरी बिटमा बैंकद्वारा एक कार्यक्रम अयोजना गरि हस्तान्तरण गरेको छ । कार्यक्रममा गाउ‘पालिका अध्यक्ष बजरंगी प्रसाद कुर्मी, प्रमुख प्रशासकिय अधिकृत जनकराज पन्थि, वार्ड नं. १ का अध्यक्ष हरिगोबिन्द चौधरी, इलाका प्रहरी कार्यालय पकडीका इन्चार्ज गणेश सुबेदी, पकडी बजार ब्यबस्थापन समिति अध्यक्ष प्रमात्मा बानिया, लगायतको उपास्थिति रहेको थियो । कार्यक्रम मार्फत शाखा प्रबन्धक दिपेश्वर अर्यालले उक्त बिट हस्तान्तरण गर्दै निकट भबिष्य चाकरचौडा स्थित सिमा सुरक्षा प्रहरी बिटमा समेत यस्तै किसिमको कार्य गर्न पहल गरिने बताउनुभयो ।।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.