• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football खेलकुद बुटवल cricket koche nepal.com power news covid-19 messi sports nepal sandeep

प्रमुख प्रशासकीय अधिकृत आचार्याको विदाई तथा श्रेष्ठको अवकाश


  •     / २०७६, २९ माघ बुधबार प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

     धीरज कोरी कपिलवस्तु । २९ माघ कपिलवस्तु नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत विमलराज आचार्यको २ बर्षे कार्यकालको आज एक कार्यक्रमका बिचमा विदाई गरिएको छ । कपिलवस्तु नगरपालिका विगतको २ वर्षमा कार्यलय संचालनमा उतकृष्ट कार्य गरेको भन्दै नगर प्रमुख किरण सिंहले दोसल्ला ओढई मायाको चिनो तथा कदरपत्र प्रदान गरेका थिए । त्यस्तै नगरपालिकामा कार्यरत स्वास्थ्य शाखा प्रमुख मधुकर श्रेष्ठको आनिर्वय अवकाश भएको छ । अनिवार्य अवकाश पाएका श्रेष्ठको अगामी दिनको सफलताको कामना गर्दै नगर प्रमुख सिंहले दोसल्ला ओढई मायाको चिनो तथा कदरपत्र प्रदान गरेका थिए ।

    कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष रुद्र बहादुर गैरेले आचार्य तथा श्रेष्ठले नगरपालिकामा राम्रो कार्यको प्रशंस गर्दै अगामी दिनको लागि शुभकामना समेत व्यक्त गरेका छन । कार्यक्रममा बोल्दै वडा नं. १ का अध्यक्ष सुदिप पौडेलले विदाई आफैमा एक दुखको क्षण भएकोले नगरपालिकाको समग्र विकासमा उहाँहरुले महात्वपुर्ण कार्य गरेको बताएका थिए । आचार्य बन विभागमा सरुवा हुनु भएको छ । भने श्रेष्ठ अनिवार्य अवकाश पाएका छन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ बाट प्रदर्शनमा आउने
    निराकारको शव शुक्रबार राति नेपाल आइपुग्ने
    पोखरा विमान दुर्घटनाः शव काठमाडौँ पठाइँदै
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. चलचित्र ‘वेलकम टु हेम्जाकोट’ को ट्रेलर सार्वजनिक

    • २. देबिलाल स्मृति कप खुल्ला क्रिकेट प्रतियोगिताको उपाधि अखिल(क्रान्तिकारी)लाई

    • ३. बिमा दिवस पोखरा विश्वविद्यालयमा भव्यताका साथ सम्पन्न

    • ४. लायन्सले गर्यो विद्यार्थीलाई पोसाक वितरण

    • ५. व्यावसायिक सेफ थापा सम्मानित

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    अध्यक्ष:शिशिर के.सी.

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:टुआर क्षेत्री

    सम्पर्क

    का.म.पा. २९ अनामनगर

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.