• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

समाजवादी विद्यार्थी युनियनद्धारा क्याम्पसमा सरसफाइ कार्यक्रम


  •     / २०७६, २९ माघ बुधबार प्रकाशीत

  • Advertisement

    धीरज कोरी कपिलवस्तु । २९ माघ कपिलवस्तु जिल्ला को धरोहर का रुपमा रहेको कपिलवस्तु बहुमुखी क्याम्पसमा समाजवादी विद्यार्थी द्धारा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । समाजवादी विद्यार्थी युनियन को अयोजना र समुदाय प्रहरी साझेदारी को सहयोग मा कपिलवस्तु बहुमुखी क्याम्पस सरसफाइ गरिएको छ । सरसफाइ कार्यक्रम को उद्देश्य क्याम्पसलाई सफा , सुन्दर र हारयाली बनाउनको लागि कार्यक्रम गरिएको समाजवादी विद्यँथी युनियनका जिल्ला अध्यक्ष मोहित मिश्राले बताउनु भयो । क्यम्पसमा सरसफाईको अवस्था न्यून रहेकोले यस्तो कार्य गरेको मिश्राले बताएका छन । उनले भने हामी देखाई दिएका छौ ।

    अब क्याम्पसले सबै हामीलाई नै प्रयोग गरेर निरन्तरता दिएको भए राम्रो हुने बताएका छन । कार्यक्रममा बोल्दै समाजवादी बिद्यार्थीका प्रदेश अध्यक्ष ओम प्रकाश यादवले विद्यार्थी र शिक्षक को सम्बन्ध राम्रो अनि क्याम्पसलाई सुन्दर बनाउने को लागि हामी सबै को क्याम्पस भएकाले सबै जना मिलेर अगाडि बढाउनको लागि आ–आफ्नो ठाउँबाट काम गर्नु पर्ने बताएका छन । क्याम्पस भित्र रहेका फोहार मैलालाई व्यावस्थापनमा क्याम्पसले चासो दिनु पर्ने बताएका छन । सरसफाइ कार्यक्रममा क्याम्पस प्रमुख डा. विनय कुमार पाण्डेय , समाजवादी विद्यार्थीका प्रदेश अध्यक्ष प्रकाश यादव , जिल्ला अध्यक्ष मोहित मिश्रा , विद्यार्थी नेता विजय यादव , चन्द्र कुमार शर्मा ,जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब निरिक्षाक होम बहादुर पुन , २० जना प्रहरी , शिक्षक , कर्मचारी , विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • २. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ३. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने

    धेरै पढिएको
    • १. एनपीएलको टिकट ५ सयदेखि २ हजारसम्म

    • २. मधेसका ५ सांसद पदमुक्त

    • ३. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ४. बंगलादेशसंग बराबरीमा रोकियो नेपाल

    • ५. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.