• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

दिप प्रज्वलन गरि मनायो ने बि संघले प्रजातन्त्र दिवस


  •     / २०७६, ७ फाल्गुन बुधबार प्रकाशीत

  • Advertisement

    सुचनाडबली संबाददाता, फागुन ७ बुटबल/नेपाल विधार्थी संघ सिद्धार्थ गौतम बुद्ध क्याम्पस इकाई समितिले ७० अौ प्रजातन्त्र दिवशको अवशरमा अाज क्याम्पस प्रङ्गणमा दिप प्रज्ज्वलन कार्यक्रम सम्पन्न गरेको छ।


    गत बर्ष झै यश बर्ष पनि क्याम्पस ईकाइले कार्यक्रम गरि प्रजातन्त्र दिवश मनाएको हो।
    क्याम्पस ईकाइ सभापती महेश शर्माको सभापतित्वमा भएको कार्यक्रममा सभापती शर्माले देशमा प्रजान्त्र अाएको ७० बर्ष पछीको कमनिष्ट सरकारले पुन प्रजातन्त्र माथि अपहेलना कार्य गरिरहेकोले सरकारलाई प्रजातन्त्र समाप्त गर्न लागेकोमा दु ख ब्यक्त गर्नुभयो र सरकार लाई चाडौ सुध्रिन अाग्रह गर्नुभयो।


    नेविसंघ क्याम्पस ईकाइले स्ववियु केन्द्रित कार्यक्रम निरन्तर गर्दै अाएको र यसलाई निरन्तर दिने सभापती शर्माले बताउनुभयो साथै कार्यक्रमको संचालन सचिव दिपक घिमिरेले गर्नुभएको थियो।।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.