• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

स्वर्गद्धारी प्युठान महोत्सवको दोस्रो दिन “कुमार पुन” लगायतका कलाकारहरुको प्रस्तुति रहनेछ


  •     / २०७६, ८ फाल्गुन बिहीबार प्रकाशीत

  • Advertisement

    महोत्सवको पहिलो दिनको फोटो फिचर

    फागुन ०८, प्युठान
    प्युठानको विजुवारमा स्वर्गद्धारी प्युठान चौथो महोत्सवको सुरु भएको छ । आउदो फागुन १८ गतेसम्म सञ्चालन हुने महोत्सवको आज प्रदेश नं ५ का उद्योग, पर्यटन तथा वातावरण लिला गिरिद्धारा उद्धाटन भएको छ । प्युठान उद्योग वाणिज्य संघको आयोजना महोत्सवको सञ्चालन भएको हो ।
    आयोजकका अनुसार भोली अर्थात महोत्सवको दोस्रो दिन चर्चित राष्टिय कलाकारहरु कुमार पुन, गंगा पुन, रितु थापा, राजु ढकाल, खेम भण्डारी, पिएन सापकोटा साथै स्थानिय कलाकारको प्रस्तुति रहनेछ । यस्तै जिल्ला स्तरिय लोकदोहारी प्रतियोगिता र जिल्ला स्तरिय एकल लोकनृत्य प्रतियोगितासमेत रहने आयोजकले जानकारी दिएको छ ।

    महोत्सवको पहिलो दिन ड्रोनबाट लिएको भिडियो

    फोटो फिचर (सामाजिक सञ्जाल)

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.