धिरज कोरी कपिलवस्त ,८ फागुन कपिलवस्त’ नगरपालिकाले संचालन गरेको तेस्रो मेयर कपको उपाधी वडा नं. ! ले पाएको छ . कपिलवस्त’ नगरपालिका वडा नं. ! र वडा नं. ४ बिच भएको फाईनल खेलमा वडा नं. ! ले जित हात पारेको छ . टाँस जितेर व्याटिङ्ग गरेको वडा नं. ! ले २) ओभर खेल्दै ! सय २५ रनको लक्ष्य वडा नं. ४ लाई दिएको थियो . वडा नं. ! का रामनिवास यादवले आप्ःनो टिमको लागि ३६ बल खेल्दै ३( रन बनाएका थिए . ३( रन बनाएका यादव मैन आफ द मैच घोषित भएका थिए . ! सय २५ रनको लक्ष्य पाएको वडा नं. ४ ले !४ ओभरमा आल आउट भएका थिए . फाग’न ३ गते देखि ८ गते सम्म चलेको प्रतियोगिताकाको बिजेता वडा नं. ! लाई नगद ?. ४) हजार सहित कपको उपाधी प’र्व मन्त्रि स’रेन्द्रराज आचार्यले वडा अध्यक्ष स’दिप पौडेल तथा खेलाडीह?लाई प्रदान गरेका थिए . त्यस्तै दोस्रो उपबिजेता वडा नं. ४ लाई नगद ?.३) हजार र कप नेपाली कागं्रेशका प’र्व जिल्ला अध्यक्ष राजेश आचार्यले ४ नं.का वडा अध्यक्ष रवेन्द्र प्रसाद तिवारी तथा खेलाडीह?लाई प्रदान गरेका थिए
कार्यक्रममा बोल्दै वडा नं. ! का अध्यक्ष स’दिप पौडेलले यो खेल नगर स्तारिय भएको क’नै खेलाडीको जित तथा क’नै खेलाडीको हार नभएको बताउदै नगरको लागि यो खेलले एक उर्जावान टिम तयार भएको बताएका छन . उनले भने अबका दिनमा नगरपालिकाले क्रिकेट मत्रै नभाई भलिवाल, फ’टवल, व्याडमिन्टन समेतको प्रतिया्गिता गराउनाका् लागि अग्रह गरका थिए . य’वाह?लाई क’लतबाट बचाउन तथा शारिरीक स’गठनका लागी सचेत बनाउने उद्धेश्यका साथ मेयर कपको आयोजना गरीएको प्रतियोगिताका संयोजक प्रकाश गैरेले जानकारी दिए . कार्यक्रममा बोल्दै प’र्व मन्त्री स’रेन्द्रराज आचार्यले कपिलवस्त’ नगरपालिकाले संचालन गरेको खेलले यहाँ धेरै राम्रो राम्रो खेलाडी देखेको बताउदै . सबै पालिकाह?ले यस्तै खेल गरेर जिल्ला स्तारको टिम बनाएर जान’ पर्ने बताएका छन . उनले भने यही कपिलवस्त’का खेलाडीह? अन्तरराष्ट्रिय खेल खेलेका छन . अबका दिनमा पनि यहाँका खेलाडीह?लाई अन्तरराष्ट्रिय स्तरका खेलमा सहभागी गराउना यस्ता खेलले महात्वप’र्ण भ’मिका खेल्ने बताएका छन .