• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

कपिलवस्तुकाे तेस्रो मेयर कप वडा नं. १ लाई


  •     / २०७६, ८ फाल्गुन बिहीबार प्रकाशीत

  • Advertisement

    धिरज कोरी कपिलवस्त ,८ फागुन कपिलवस्त’ नगरपालिकाले संचालन गरेको तेस्रो मेयर कपको उपाधी वडा नं. ! ले पाएको छ . कपिलवस्त’ नगरपालिका वडा नं. ! र वडा नं. ४ बिच भएको फाईनल खेलमा वडा नं. ! ले जित हात पारेको छ . टाँस जितेर व्याटिङ्ग गरेको वडा नं. ! ले २) ओभर खेल्दै ! सय २५ रनको लक्ष्य वडा नं. ४ लाई दिएको थियो . वडा नं. ! का रामनिवास यादवले आप्ःनो टिमको लागि ३६ बल खेल्दै ३( रन बनाएका थिए . ३( रन बनाएका यादव मैन आफ द मैच घोषित भएका थिए . ! सय २५ रनको लक्ष्य पाएको वडा नं. ४ ले !४ ओभरमा आल आउट भएका थिए . फाग’न ३ गते देखि ८ गते सम्म चलेको प्रतियोगिताकाको बिजेता वडा नं. ! लाई नगद ?. ४) हजार सहित कपको उपाधी प’र्व मन्त्रि स’रेन्द्रराज आचार्यले वडा अध्यक्ष स’दिप पौडेल तथा खेलाडीह?लाई प्रदान गरेका थिए . त्यस्तै दोस्रो उपबिजेता वडा नं. ४ लाई नगद ?.३) हजार र कप नेपाली कागं्रेशका प’र्व जिल्ला अध्यक्ष राजेश आचार्यले ४ नं.का वडा अध्यक्ष रवेन्द्र प्रसाद तिवारी तथा खेलाडीह?लाई प्रदान गरेका थिए

    कार्यक्रममा बोल्दै वडा नं. ! का अध्यक्ष स’दिप पौडेलले यो खेल नगर स्तारिय भएको क’नै खेलाडीको जित तथा क’नै खेलाडीको हार नभएको बताउदै नगरको लागि यो खेलले एक उर्जावान टिम तयार भएको बताएका छन . उनले भने अबका दिनमा नगरपालिकाले क्रिकेट मत्रै नभाई भलिवाल, फ’टवल, व्याडमिन्टन समेतको प्रतिया्गिता गराउनाका् लागि अग्रह गरका थिए . य’वाह?लाई क’लतबाट बचाउन तथा शारिरीक स’गठनका लागी सचेत बनाउने उद्धेश्यका साथ मेयर कपको आयोजना गरीएको प्रतियोगिताका संयोजक प्रकाश गैरेले जानकारी दिए . कार्यक्रममा बोल्दै प’र्व मन्त्री स’रेन्द्रराज आचार्यले कपिलवस्त’ नगरपालिकाले संचालन गरेको खेलले यहाँ धेरै राम्रो राम्रो खेलाडी देखेको बताउदै . सबै पालिकाह?ले यस्तै खेल गरेर जिल्ला स्तारको टिम बनाएर जान’ पर्ने बताएका छन . उनले भने यही कपिलवस्त’का खेलाडीह? अन्तरराष्ट्रिय खेल खेलेका छन . अबका दिनमा पनि यहाँका खेलाडीह?लाई अन्तरराष्ट्रिय स्तरका खेलमा सहभागी गराउना यस्ता खेलले महात्वप’र्ण भ’मिका खेल्ने बताएका छन .

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यस वर्षको विपद्- २० लाख नागरिक प्रभावित हुने अनुमान
    पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्ड अवरुद्ध
    यस वर्ष डेङ्गी सङ्क्रमण थप बढ्न सक्ने जोखिम : पूर्वतयारी र सावधानीमा जोड
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. साँझ-बिहान इँटा सुकाउँदै पढेकी गोमाले ४ जिपिए ल्याइन्, डाक्टर बन्ने चाहना

    • २. आज असार १५ : धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

    • ३. ३.९१ जिपिएसहित स्वर्गद्वारी नगरपालिका प्रथम बने सुमन पोख्रेल

    • ४. एसईईको नतिजामा सुधार, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

    • ५. एसईई नतिजा : प्यूठानमा ४८.८५ प्रतिशत उत्तीर्ण

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.