• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

कपिलवस्तुकाे ताैलेश्वरनाथ मन्दिरमा भक्तजन काे घुइँचो


  •     / २०७६, ९ फाल्गुन शुक्रबार प्रकाशीत

  • Advertisement

    धीरज काेरी कपिलवस्तु , ९ फागुन महाशिवरात्रि पर्वको अवसरमा कपिलवस्तु जिल्लाकाे सदरमुकाम ताैलिहवामा स्थित ताैलेश्वरनाथ महादेवकाे मन्दिरमा हजारौंकाे संख्या भक्तजनहरुले विहानै देखि जल चढाउनेहरुकाे घुइँचो लगेकाे थियोे । ताैलेश्वरनाथ मन्दिरकाे विक्रम सम्वत् १८७२ सालमा स्थापित हिन्दु धर्मावलम्बीहरुकाे विश्वास काे केन्द्रकाे रुपमा रहेको मानिन्छ । एशियाकै सबैभन्दा ठूलो शिवलिंगका रुपमा विश्वास गरिन्छ । भगवान बुद्धको जन्म लुम्बिनी भए तपनि राजा शुद्धाेधन र रानी मायादेवी काे राज दरबार तिलाैराकाेट मा २९ वर्ष विताउनु भएको पाइन्छ । शिव मन्दिर ताैलेश्वरनाथ काे नजिकै तिलाैराकाेट रहेकाे छ। बजारमा ठुलो मेला लगेकाे थियो । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ ।

    अाजै विहानै देखि रामघाट नदि लगायत अन्य नदिमा नुहाएर भक्तजनहरु जल लिएर शिवलिंगमा लगेर चढाउने गर्छन् । अाज का दिनमम व्रतमध्ये सर्वोत्तम महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजार्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । मन्दिरमा भक्तजनलाई कुनै प्रकार र केही नहुन दिनकाे लागि सुविधा भक्तजन सहज संग दर्शन गराउछकाे लागि मन्दिरकाे संचालक समिति द्वारा स्वास्थ शिविरकाे व्यवस्था गरिएको थियोे । महाशिवरात्री काे अवसरमा कपिलवस्तु , रुपन्देही ,अार्घाखाँची , दाङ विभिन्न जिल्ला र भारतीय सिमा क्षेत्रबाट पनि हजारौंकाे संख्यामा भक्तजनहरु शिवलिंगकाे पुजा गर्न र मेला हेर्ने हरेक वर्ष अाउने गरेकाे पाइन्छ ।

    ताैलेश्वरनाथ मन्दिरमा ४० हजार देखि ५० हजार जना भक्तजनहरुले दर्शन गर्ने संचालक समितिले अाशा लिएको समितिका सचिव हरिश्चन्द्र लाल श्रीवास्तव संग कुराकानी गर्दा जानकारी दिनु भयो । मन्दिरमा भक्तजनलाई राम्रो र सजिलो संग दर्शन गराउन काे लागि स्वयंसेवक ३० जना महिला र पुरुष , १९ जना समितिका मान्छे , नगर वासी स्वयम , जिल्ला प्रहरी कार्यालय बाट प्रहरी , शस्त्र प्रहरी बल बाट , अन्तरिक व्यवस्थापनका लागि समाजसेवीहरु अनि अन्य व्यक्ति लगायत का व्यक्तिहरु खटिएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.