प्युठान फागुन ९ नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी प्युठानले फागुन १० गतेदेखि जिल्ला वन्द आह्वान गरेको छ। मजदुरहरु देउक बहादुर पुन मगर र राम बहादुर बुढामगरको गिरप्तारीको विरोधमा जिल्ला वन्द आह्वान गरेको सो पार्टीले जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी प्युठानका सचिव अजय नाममा एक विज्ञप्ती प्रकाशित गरि विना कारण मजदुरको गिरप्तारी गरिएको उल्लेख गरिएको छ । उत्त विज्ञत्तिमा वन्दलाइ सफल बनाउन सम्पुर्ण उद्योगि, व्यापारी, वुद्धिजिवी र संघसंस्थालाइ आग्रहसमेत गरिएको छ।
विज्ञप्ति