• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

स्वर्गद्वारी प्यूठान महोत्सवको चौथो दिन भोलि आइतवार मनोज गजुरेलको प्रस्तुति रहने


  •     / २०७६, १० फाल्गुन शनिबार प्रकाशीत

  • Advertisement

    प्युठान, फागुन १०
    प्यूठानमा चलिरहेको स्वर्गद्वारी प्यूठान चौथो महोत्सव २०७६ को तेस्रो दिन फागुन १० गते शनिबार चर्चित लोक दोहोरी गायक राजु परियार सहितका कलाकारहरुले प्रस्तुति दिएका छन् । प्यूठान उद्योग बाणिज्य संघले आयोजना गरेको महोत्सवमा आज शनिवार करिव ३ हजार ५ सय जना दर्शकले महोत्सवको अवलोकन गरेको प्रचारप्रसार समितिका संयोजक कृष्णभक्त गिरिले जानकारी दिनुभयो ।

    भोली हास्य कलाकार मनोज गजुरेल, गायक चन्द्र सर्मा, लोकदोहोरी गायिका मञ्जु पौंडेल, कला लम्साल लगायतको कलाकारहरुको प्रस्तुतिसँगै जिल्ला स्तरिय लोकदोहोरी प्रतियोगिता र जिल्ला स्तरिय एकल नृत्य प्रतियोगिता सञ्चालन हुने महोत्सव सचिवालयले जानकारी दिएको छ ।

    स्वर्गद्वारी प्यूठान चौथो महोत्सव २०७६ को तेस्रो दिनको फोटो फिचर

                                              सामाजिक संञ्जाल

                                            सामाजिक संञ्जाल

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.