• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

विष्णुप्रसाद गौडेल कमेडी च्याम्पियनबाट बाहिरिए


  •     / २०७६, ११ फाल्गुन आईतवार ०६:५८ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    फागुन ११, काठमाडौं । कान्तिपुर टेलिभिजनबाट प्रशारित मुलुककै पहिलो हास्य रियालिटी शो कमेडी च्याम्पियनको उत्कृष्ट तीनबाट विष्णुप्रसाद गौडेल (मेक्सम) उर्फ ‘मेलोबाबा’ बाहिरिएका छन् । प्रत्येक सोमबार र मंगलबार कान्तिपुर टेलिभिजनको चर्चित रियालिटी शो कमेडी च्याम्पियनको आउँदो श्रृंखलामा मेक्सम बाहिरीएको देखाइनेछ ।

    स्यांङ्जाका मेक्सम समसामयिक विषयवस्तुलाई गहिरोसँग अध्ययन गरेर हास्यब्यङ्यमा ढाल्न सक्ने प्रतिभा भएका ब्यक्ति थिए । उनको प्रस्तुतिमा सामाजिक, राजनीतिक विषयको चेत रहेको कार्यक्रमका निर्णायकहरुले बताउँथे । भोटिङको आधारमा बनेको कार्यक्रममा मेक्समले यो हप्ता कम भोट प्राप्त गरेका कारण बाहिरीएका हुन् ।   मकालु खबरबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेलम्चीको पानी आज काठमाडौं उपत्यकामा झर्दै
    ज्येष्ठ नागरिकलाई खोप लगाउन ४८ खोप केन्द्र तोकिए
    महिला, किशोरीलाई आत्मसुरक्षा तालीम
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. मेलम्चीको पानी आज काठमाडौं उपत्यकामा झर्दै

    • २. ज्येष्ठ नागरिकलाई खोप लगाउन ४८ खोप केन्द्र तोकिए

    • ३. महिला, किशोरीलाई आत्मसुरक्षा तालीम

    • ४. आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान

    • ५. आज पनि घट्यो सुनको मूल्य, तोलाको कति ?

    धेरै पढिएको
    • १. सुनको मूल्यमा सामान्य वृद्धि , कतिमा हुँदैछ कारोबार ?

    • २. ताप्लेजुङमा आगलागीबाट ३३८ परिवार विस्थापित

    • ३. सिरहामा युवकको शङ्कास्पद मृत्यु

    • ४. माइक्रोले तीनवटा सवारीलाई ठक्कर दिँदा ९ जना घाइते

    • ५. राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.