• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

पलले पुजाको बारेमा यस्तो भनेपछि….


  •     / २०७६, ११ फाल्गुन आईतवार प्रकाशीत

  • Advertisement

    फागुन ११ नायक पल शाहले शनिबार आफ्नो जन्मदिन मनाए । जन्मदिनको दिनमा उनलाई भ्याइनभ्याई नै थियो । घरपरिवारदेखि चलचित्र ‘म यस्तो गीत गाउँछु २’को टिमसँग जन्मदिन मनाउँदै गर्दा पल निकै खुशी देखिए ।नायक पल शाहले विशेषगरि, आफूले सबैको अनुहारमा खुशी देख्न चाहेको बताउँदै कसैलाई पनि दुःखी देख्न नचाहने बताए ।‘म यस्तो गीत गाउँछु २’की नायिका पूजा शर्माको प्रशंसा गर्दै पलले भने–‘मलाई पूजाले हरेक पाइलामा साथ दिएकी छिन् ।

    कहिलेकाही कमजोरी हुँदा पनि मलाई सिकाएकी छिन् । एउटा बेष्ट फ्रेन्ड र सहकर्मी कलाकारमा हुनुपर्ने गुण यही नै हो । पूजाले मलाई उनकै घरको संझिन्छिन् होला ।’नायिका पूजा शर्माले पनि पलको कामप्रतिको लगावको प्रशंसा गरिन् । उनले पलका लागि चलचित्र ‘म यस्तो गीत गाउँछु २’मा समावेश ‘दुःखको काँडा’ बोलको गीत गाएर सुनाइन् । चलचित्र ‘म यस्तो गीत गाउँछु २’ फागुणको ३० गतेबाट रिलिज हुँदैछ ।  अनलाइन खबरबाट

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.