• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

आमाले शेयर गरिन् छोराको भावुक भिडियो, करोडौं रुपैयाँ सहयोग


  •     / २०७६, ११ फाल्गुन आईतवार प्रकाशीत

  • Advertisement

    काठमाडाैं फागुन ११, २०७६   एजेन्सीअस्ट्रेलियाको एक विद्यालयमा जिस्क्याइएर (बुलिइङ) समस्यामा परिरहेका नौ वर्षीय एक बालको भावुक भिडियो उसकी आमाले शेयर गरेकी छन् ।  विद्यालयमा छोरो लिन पुगेकी आमालाई देखेर छोरो रुन थाल्यो अनि मर्न चाहन्छु भन्यो ।बालकमा होचोपना (ड्वार्फिजम) छ । आमाले बुलिइङको असर पीडितमा कसरी पर्छ भन्ने देखाउनका लागि भिडियो बनाएकी हुन् ।क्वादेन नामक यी बालकको हाइट कम छ । त्यसैले उसलाई विद्यालय क्रूर तरिकाले जिस्क्याउने गरिन्छ । सचेतना फैलाउन क्वादेनकी आमा याराकाले भिडियो सामाजिक सञ्जालमा शेयर गरिन् ।

    भिडियो भाइरल भएपछि क्वादेनको समर्थनमा प्रख्यात कलाकार ह्यु ज्याकसन लगायतका मानिसले सन्देश प्रवाह गरे । अनि होचोपना भएका कमेडियन ब्राड विलियम्सले क्वादेनलाई अमेरिका बोलाएर डिज्नील्यान्ड घुमाउनका लागि गोफन्डमी नामक अभियान समेत शुरू गरे । कुनै पनि बालकले यस्तो समस्याको सामना गर्न नहुने ब्राडले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.