• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

‘सेन्टी भाइरस’ हेर्न उर्लियो जनसागर


  •     / २०७६, ११ फाल्गुन आईतवार प्रकाशीत

  • Advertisement

    काठमाडौं फागुन ११, २०७६ शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘सेन्टी भाइरस’ले सुरुवाती व्यवसाय राम्रो गर्न सफल भएको छ । फिल्मले शुक्रबार र शनिबार राम्रो व्यवसाय गरेको निर्माण युनिटले जनाएको छ । महाशिवरात्रीको अवसर पारेर सार्वजनिक प्रदर्शनमा आएको ‘सेन्टी भाइरस’ रामबाबु गुरुङले निर्देशन गरेका हुन् । कलाकारिता हुँदै सामाजिक कार्यमा होमिएको हाँस्यजोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले पहिलोपटक निर्माण गरेको फिल्मको आम्दानीको ५० प्रतिशत भरतपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालामा खर्चिने घोषणा समेत भएको छ । यो घोषणाका कारण पनि फिल्मले हलमा दर्शक पाएको हो ।

    शुक्रबार र शनिबार फिल्मले मल्टिप्लेक्स र सिंगल थिएटर दुवै स्टेशनमा राम्रो दर्शक पाएको छ । शुक्रबारको तुलनामा शनिबार फिल्ममा अझै बढी दर्शक देखिएका छन् । फिल्मका कलाकार समेत रहेका निर्माता ‘धुर्मुस सुन्तली’ समेत शनिबार र शुक्रबार राजधानीका गोपीकृष्ण, अष्टनारायणलगायतका केही चलचित्र घरमा दर्शकको प्रतिक्रिया बुझ्न पुगेका थिए । सो अवसरमा उनीहरुसँग सेल्फी खिच्न र हात मिलाउन दर्शकको ठूलो भीड लागेको थियो । कतिपय दर्शकले त ‘सेन्टी भाइरस’को नारा समेत लगाएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.