• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

दैनिक रुपमा पानी प्रशस्त नपिउदा देखिन्छन् यस्ता समस्याहरु


  •     / २०७६, १२ फाल्गुन सोमबार प्रकाशीत

  • Advertisement

    फागुन १२ -दैनिक रुपमा पानीको महत्व धेरै रहेको छ। पानी बिनाको जिबनलाइ हामी परिकल्पना पनि गर्न सक्दैनौ।  शरीरका महत्वपूर्ण अगंहरू पानीले बनेका हुन्छन् । रगत, मासंपेशी, हड्डी आदि सबैमा पानी आवश्यक पर्दछ ।  मानिसको शरीरमा पानीको मात्रा सन्तुलित राख्न दैनिक आठ गिलास पानी पिउनुपर्छ हामिले खेल्चारी गर्नाले यस्ता समस्या देखापर्द्छन् :

    कब्जियत शरीरमा पर्याप्त पानी नभएमा कब्जियतको समस्या देखा पर्दछ ।

    पेटको अल्सर शरीरमा पानीको कमी हुँदा पाचन प्रक्रियामा असर गरी पेटमा एसिडिटी बढ्छ र अल्सर हुन जान्छ ।

    प्राचन प्रणालीमा समस्या हामीले खाएको खानेकुरालाई आन्द्रासम्म पुर्याउन र पाचन प्रणालीलाई सफा बनाउन पानीको आवश्यकता पर्दछ ।  पानीको अभावमा पाचन प्रक्रिया असहज हुन्छ ।

    जोर्नी दुख्छ शरीरमा पर्याप्त पानीको मात्रा नभएमा शरीर पोल्ने र जोर्नी दुख्ने समस्या हुन्छ । जोर्नीमा लगभग ८० प्रतिशत पानी रहेको हुन्छ ।

    डिहाइड्रेसन  पानी अभावमा शरीरमा डिहाइड्रेसन हुन्छ । यसले अरू समस्या पनि उत्पन्न गराउँछ ।

    मुटुको धडकन बढ्छ जब शरीरमा पानीको अभाव हुन्छ तब शरीरमा नुन, चिनी र खनिजको मात्रा पनि कम हुने गर्दछ । पानीको कमीले     मुटुको चाल असामान्य बनाउँछ ।

    शरीरको तापक्रम वृद्धि पानीको कमी हुँदा हाम्रो शरीरमा तापक्रम बढ्छ । शरीरलाई चिसो बनाउनका लागि पनि पानी पिउनुपर्छ ।

    आँखा धमिलो हुन्छ शरीरमा पानीको अभाव भएमा कुनै पनि तन्तु तथा कोषले पानी पाउँदैनन् । त्यसकारण शरीरलाई आलस्य, कमजोर     हुनुका साथै आँखा पनि धमिलो हुन्ने गर्दछ । फरक धारको सहयोगमा

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भोलिदेखि बालबालिकालाई खोप लगाइने
    स्वास्थ्य बीमा आफैँ बिरामी
    भारतमा २४ घण्टामा तीन हजार १५७ जना कोरोनाका नयाँ सङ्क्रमित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.