• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

‘पतिले यति सम्म गरेपछि’


  •     / २०७६, १२ फाल्गुन सोमबार प्रकाशीत

  • Advertisement

    फागुन १२, २०७६‘उसले मलाई दैनिक अत्यन्त धेरै पीडा दिन्थ्यो, पिट्थ्यो । तर, यसपटक त उसले मेरो सबै कपाल खौरिदियो । नोकरका अगाडि मलाई नग्न बनायो, नोकरलाई समात्न लगायो र मेरो कपाल काटिदियो । उसले ममाथि यति ठूलो अत्याचार गरेको छ कि म बताउन पनि सक्दिनँ, मलाई आफैंलाई थाहा छैन म त्यहाँबाट अर्को दिन कसरी निस्किएँ । म प्रहरी चौकी पनि गएँ तर त्यहाँ पनि प्रहरीहरुले मसँग पैसा मागे । तर, मसँग पैसाको नाममा केही पनि थिएन । मेरो अनुरोध हो कि— सहयोग गरिदिनुस् ।’यो आरोप हो, पाकिस्तानकी आसमाँ अजिजको । उनले यो आरोप लगाएकी हुन्, पतिविरुद्ध ।

    केहीअघि अजिजले आफ्नो एउटा भिडियो पोस्ट गर्दै पतिमाथि यी आरोप लगाएकी थिइन् । अजिजले पतिले आफ्ना साथीहरु अगाडि नाच्न गरेको अनुरोध आफूले अस्वीकार गर्दा पतिले यो हालत बनाएको आरोप लगाएकी छिन् ।  पाकिस्तानी सहर लाहोरकी अजिजको जुन भिडियो भाइरल भएको छ, त्यसमा उनको टाउको मुन्डन गरिएको छ । र, उनको अनुहारमा चोट पनि देखिएको छ । यो भिडियो आएपछि उनका पति र उनका घरका सहयोगी प्रहरी हिरासतमा छन् ।अजिजले दुई दिनअगाडि आफ्ना पतिले यो अत्याचार गरेको बताएकी छिन् । तर, उनका पतिले अजिज ड्रग्स खाएर बेहोस भएर आफ्नो कपाल काटिरहेकी र आफूले सहयोग मात्र गरेको बताएका छन् । जे होस्, यो विषय अहिले अन्तर्राष्ट्रिय सन्चारमाध्यममा छाउन थालेको छ

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.