प्युठान, फागुन १३
प्युठानमा चलिरहको स्वर्गद्धारी प्युठान चौथो महोत्सव दुई दिनका लागि बन्द गरिएको छ । महोत्सव आयोजकले एक सुचना निकाल्दै दुई दिनका लागि महोत्सव बन्द गरिएको जानकारी दिएको हो । प्रतिकुल मौसमका कारण महोत्सव बन्द गरिएको उक्त सुचना उल्लेख गरिएको छ । महोत्सव फागुन १३ र १४ गते वन्द गरि पुन फागुन १५ देखि २२ सम्म सञ्चालन गर्ने उक्त सुचनामा जनाइएको छ ।
यस्तो छ महोत्सव आयोजकले निकालेको सुचना
प्युठानमा चलिरहको स्वर्गद्धारी प्युठान चौथो महोत्सव दुई दिनका लागि बन्द
प्युठानमा चलिरहको स्वर्गद्धारी प्युठान चौथो महोत्सव दुई दिनका लागि बन्द
तपाईको प्रतिक्रिया