• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

रोल्पाका खबपु चञ्चल ‘कमेडी च्याम्पियन’ फाइनलमा


  •     / २०७६, १३ फाल्गुन मंगलवार प्रकाशीत

  • Advertisement

    १३ फागुन  नेपालकै पहिलो स्ट्यान्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को फिनाले चैत १ गते हायत होटलमा हुने भएको छ । हरेक राती सोमबार र मंगलबार कान्तिपुर टेलिभिजन र युट्युबबाट एकसाथ प्रसारण हुँदै आएको कमेडी च्याम्पियनमा ३ जना प्रतिस्पर्धि फाइनलमा पुगिसकेका छन् ।

    फाइनलमा सर्वाधिक भोट पाएर रोल्पाका खड्ग बहादुर पुन मगर (खबपु चञ्चल) र इटहरीका सुमन कोइराला ( दले दाइ ) र धादिङका हिमेस पन्त उत्कृष्ट प्रस्तुति दिँदै जर्जहरुको रोजाईमा फाइनल प्रवेश गरेका हुन् । कमेडी च्याम्पियनको उपाधी चुम्ने होडबाजी चलिहेको बेला फाइनमा प्रवेश गरेका रोल्पाली कमेडीयन खबपु चञ्चल भोट अपिलका लागि गाउँ गाउँमा पुग्ने भएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.