• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

सुपर पावर’का साथ रोडिजको सेटमा पुगिन् प्रियंका


  •     / २०७६, १३ फाल्गुन मंगलवार ०८:०९ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    २०७६ फागुन १३– सोमबार प्रशारण भएको एपिसोडमा भने नायिका प्रियंका कार्की पनि सेटमा पुगेकी छिन् । उनी त्यहाँ सुपर पावरका साथ पुगेकी हुन् ।प्रियंकाको सुपर पावर थियो, ‘वाइल्ड कार्ड इन्ट्री’ । प्रियंकाले आफूसँगै कलिङ राउण्डमा आइपुगेका ८ प्रतियोगीलाई सेटमा लिएर पुगेकी थिइन् । जसमा ४ जना केटा र ४ जान केटी थिए । जसबाट १–१ जना मात्रले जर्नी राउण्डको लागि प्रवेश पाउने थिए ।प्रतियोगितामा महिलातर्फ सन्जुले टाक्स जितेकी थिइन् भने पुरुषमा पिज्जाले जितेका थिए । होस्ट रेमनदाश श्रेष्ठले सन्जुलाई समन श्रेष्ठको ‘टिम ब्लु’मा राखिदिए भने पिज्जालाई अनुप विक्रम शाहीको ‘टिम रेड’मा राखिदिए ।

    एपिसोड वाइल्डकार्डमा मात्रै सकिएको थिएन । त्यहाँ भोट आउट पनि भयो । जहाँ दुई जना प्रतियोगी भोट आउट हुने भए । जसमा दीया मस्केको ‘टिम एल्लो’बाट आशिष र आशिष राना ‘लाहुरे’को ‘टिम ग्रिन’बाट सुजन बाहिरिए । -दुबै प्रतियोगीहरुलाई टाइटिल जित्न सक्ने प्रतियोगीका रुपमा हेरिएको थियो । दुई जना नै बाहिरिदा माहोल एकैछिन निराशजनक बनेको थियो ।अनलाइनखबर

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गौरादह नगरपालिकामा एमाले विजयी
    भिमदत्त नगरपालिकामा कांग्रेस उम्मेद्वार विजयी
    पोखरामा आचार्यलाई तीन हजार ८५३ मतान्तरको अग्रता
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. गौरादह नगरपालिकामा एमाले विजयी

    • २. भिमदत्त नगरपालिकामा कांग्रेस उम्मेद्वार विजयी

    • ३. पोखरामा आचार्यलाई तीन हजार ८५३ मतान्तरको अग्रता

    • ४. भरतपुर महानगरमा विजयभन्दा रेनु झण्डै १० हजार मतान्तरले अगाडि

    • ५. बालेन साहलाई ४३ हजारभन्दा धेरै मत

    धेरै पढिएको
    • १. भरतपुरमा रेणु दुई हजार मतले अगाडि

    • २. लिटरमै १० रुपैयाँ बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

    • ३. आज थप ६ जनामा कोरोना संक्रमण

    • ४. नेकपा एसलाई धोका !

    • ५. गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई कम्पनीको चासो

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.