• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

अमेरिकाको युनाइटेड एयरलायन्सले बुक गरेकै सिट नपाएका यात्रुलाई ९० हजार डलर तिर्यो


  •     / २०७६, १३ फाल्गुन मंगलवार प्रकाशीत

  • Advertisement

     १३ फाल्गुन हामीले हवाइजहाजमा जन्मेको बच्चालाई जीवनकालभर निःशुल्क यात्राको व्यवस्था भएको पहिले पनि सुनेका छौं । तर बुक गरेकै सिट नपाएकोमा ठूलै क्षतिपूर्ति दिइएको समाचार पनि बाहिरिएको छ ।अमेरिकाको युनाइटेड एयरलायन्सले बुक गरेकै सिट नपाएका यात्रुलाई ९० हजार डलर बराबरको क्षतिपूर्ति दिएको छ ।

    शनिबार नेवार्कबाट हवाई जाने ९ जना यात्रुलाई उनीहरुले बुक गरेको बिजनेश क्लासको सिट दिन नसकेपछि १० हजार डलरका दरले ९० हजार डलर बराबरको क्षतिपूर्ति दिइएको हो ।११ घण्टा लामो उडानमा युनाइटेड एयरलाइन्सले जहाज परिवर्तन गर्नुपरेपछि बुक गरेकै सिटहरु दिन नसकेको हो । त्यसको सट्टा माइलका रुपमा ९० हजार डलरको भौचर दिइएको हो । एजेन्सी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.