• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

किन खुलेन अझै पनि अपाङ्ग् संघमा लगाएको ताला


  •     / २०७६, १३ फाल्गुन मंगलवार प्रकाशीत

  • Advertisement

    काठमाडौं, फागुन १३;  नेपाल अपाङ्ग संघमा विगत तीन महिनादेखि लगाइएको तालाबन्दी अझै खुल्न सकेको छैन ।अवैधानिक निर्वाचन खारेज गरी वैधानिक निर्वाचन गर्न,महासंघमा भएको भ्रष्टाचार र अनियमितताको छानविन गर्नु पर्ने लगायतका माग राखी तालाबन्दी गरिएको हो ।उच्च अदालत पाटनले अपांगता भएका व्यक्तिहरुको पक्षमा गरेको फैसलासमेत कार्यान्वयन गर्न माग गरिएको छ ।

    संघर्ष समितिकी अध्यक्ष नरकुमारी कार्कीले अपाङ्गता भएका व्यक्तिहरुको लागि आएको रकममा ठूलो भ्रष्टाचार भएको दावी गरे ।खगेन्द्र नवजीवन केन्द्रमा बस्ने अपांगता भएका व्यक्तिहरुको उचित व्यवस्था नभएकाले सुत्ने र खाने प्रबन्ध गर्न पनि उनीहरुले माग गरेका छन् ।केन्द्रीय बोर्डमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्नुपर्ने, सीपमुलक तालिम सञ्चालन गर्नुपर्ने,नयाँ कार्यसमितिविरुद्ध अख्तियारमा मुद्धा विचाराधीन रहेकाले नियुक्ति रोक्नुपर्ने माग उनीहरुको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.