• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प किन आउँदैनन् नेपाल?


  •     / २०७६, १३ फाल्गुन मंगलवार प्रकाशीत

  • Advertisement

    काठमाडौं, फागुन १३- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कार्यकालको अन्तिम वर्षमा दुई दिने भारत भ्रमणमा छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रदेश गुजारातबाट भ्रमण शुरु गरेका उनी आगरा हुँदै सोमबार साँझ दिल्ली पुगेका छन्।अफगानिस्तानमा तैनाथ अमेरिकी सेनालाई भेट्न बगराम सैनिक शिविरमा पुगेका भ्रमणलाई गणना नगर्ने हो भने राष्ट्रपति ट्रम्प दक्षिण एशियाको पहिलो भ्रमणमा छन्।भारत भ्रमण गर्ने डोनाल्ड ट्रम्प अमेरिकाका सातौं राष्ट्रपति हुन्। त्यसैगरी अमेरिकी राष्ट्रपतिहरुले पटक–पटक गरेर अफगानिस्तान, पाकिस्तानको भ्रमण गरेका छन्। त्यसैगरी एक पटक बंगलादेशको भ्रमण समेत गरेका छन्।

    तर सन् १९५९ मा तत्कालीन अमेरिकी राष्ट्रपति ड्वाइ डी आइजआवरले अफगानिस्तानकै एक दिने भ्रमण गरेका थिए। त्यस क्रममा उनले भारत, पाकिस्तानको पनि भ्रमण गरेका थिए।नेपालको अमेरिकासँग कुटनीतिक सम्बन्ध स्थापना भएको ७२ वर्ष भएको छ। सन् १९४८ मा नेपाल–अमेरिका कुटनीतिक सम्बन्ध स्थापना भएको हो। अमेरिका नेपालको दोस्रो कुटनीतिक मित्रराष्ट्र हो। यो अवधिमा अमेरिकीका उप राष्ट्रपति, विदेशमन्त्री र ‘फस्ट लेडी’ले नेपाल भ्रमण गरे पनि विश्वका शक्तिशाली राष्ट्रपतिले नेपाल भ्रमण गरेका छैनन्।नेपालका राष्ट्र प्रमुखले अमेरिकाको औपचारिक भ्रमण गरेको पनि तीन दशकभन्दा बढी भएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.