• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

औषधीको प्रयोग गर्दा खाननहुने फलफुलहरुको जुस


  •     / २०७६, १३ फाल्गुन मंगलवार प्रकाशीत

  • Advertisement

    फागुन १३ : चिकित्सकहरु औषधीको साथसाथै फलफुलको जुस पिउन सल्लाह दिने गर्छन् । केही फलफुलको जूसले औषधीसँग रियाक्शन गर्ने हुदाँ यसको नराम्रो असर शरीरमा पर्छ । औषधीको प्रयोग गरेका बखत यी फलफुलको जूस प्रयोग गर्न हुँदैन ।

    १. पाइनएप्पल जूस  : यदी तपाई रगतलाई पातलो बनाउने औषधी खाइरहनुभएको छ भने पाइनएप्पलको जुस पिउनु हुँदैन । पाइनएप्पलमा ब्रोमेलिन नामक यौगिक पाइन्छ जसमा ब्लड क्लटिङ औषधीको असरलाई कम गराउने गर्छ ।

    २. ग्रेप (अंगुर) जूस : यदी तपाई हाइ कोलस्ट्रोल, हाइ ब्लड प्रेशर जस्ता रोगबाट पिडित हुनुहुन्छ र औषधी लिइरहनु भएको छ भने विहान नास्तामा औषधी खाने बित्तिकै ग्रेप जूस पिउनु हुदैन ।

    ३. एप्पल (स्याउ) जूस : स्याउको जूसले वार्फरिनजस्तो औषधीको असर कम गर्छ । यस्ता विमारी जसलाई कीमोथेरापी गरिरहेको छ वा जो विरामी एटेनोलाल जस्तो औषधीको प्रयोग गरेका छन् उनीहरुले विहान स्याउको जूस पिउन हुँदैन ।

    ४. क्रेनवरी जूस : यदी तपाई हार्ट अट्याक, स्ट्रोक तथा ब्लड क्लटबाट बच्नका लागि औषधी लिइरहनु भएको छ भने क्रेनवरी जुस कहिल्यै नपिउनुहोस् । क्रेनवरी जुसमा फ्लेवोनाइड पाइन्छ जसले मेटाबोलिजमलाई प्रभावित गर्ने काम गर्छ ।

    ५. ओरेन्ज (सून्तता) जूस : यदी तपाईलाई बिहानै सुन्तलाको जूससँग औषधी खाएमा फाइदा हुन्छ भन्ने सोच्नुहुन्छ भने तपाई गलत सोच्दैहुनुहुन्छ । साइट्र फलको जूसले औषधीको असरलाई कम गर्ने गर्छ

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भोलिदेखि बालबालिकालाई खोप लगाइने
    स्वास्थ्य बीमा आफैँ बिरामी
    भारतमा २४ घण्टामा तीन हजार १५७ जना कोरोनाका नयाँ सङ्क्रमित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.