• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

३१० किलोमिटर माईलेज दिने विद्युतीय कार


  •     / २०७६, १३ फाल्गुन मंगलवार प्रकाशीत

  • Advertisement

    फागुन १३, २०७६ ; हुन्डाइले एक पटक चार्ज गरेपछि ३ सय १० किलोमिटर माइलेज दिने विद्युतीय कार आयोनिकको नयाँ मोडल नेपाली बजारमा ल्याएको छ ।यसअघिको मोडलमा प्रयोग गरिएको व्याट्री प्याक परिवर्तन गरि पहिला भन्दा १०० किलोमिटर बढी माइलेज दिने नयाँ मोडल बजारमा ल्याएको हो ।हुन्डाई मोटर्सको नेपालको आधिकारीक बिक्रेता कम्पनी लक्ष्मी इन्टरकन्टिनेन्टल्सले ल्याएको नयाँ मोडलमा यसअघिको मोडलमा प्रयोग गरिएको २८ किलोवाटको व्याट्रीप्याक ३३ प्रतिशतले बढाएर ३८.३ किलोवाट पु¥याइएको छ ।

    कम्पनीका अनुसार यसअघि ५१ लाख ९६ हजार रूपैयाँ पर्ने कारको मूल्य अहिले ५५ लाख ९६ हजार रुपैयाँ पर्ने छ ।उक्त कारको व्याट्री चार्जिङ्ग स्टेशनमा ५४ मिनेटमा र घरमै ६ घन्टा ५ मिनेटमा चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।यसअघि ८८ किलोवाटको मोटर प्रयोग गरिएकोमा कारको फेसलिफ्ट मोडलमा १०० किलोवाटको मोटर प्रयोग गरिएकोले पुरानोभन्दा निकै पावरफुल रहेको कम्पनीको दावी छ । कारमा १६ इन्चको अलोय ह्वीलका साथै वायरलेस फोन चार्जिङ, डिउल जोन क्लाइमेट कन्ट्रोल, प्रिमियम सिट, भ्यान्टीलेटेड, हिटेड र इलेक्ट्रीकल्ली एड्जस्टेवल सिट, सबैतिर पार्किङ सेन्सर जस्ता फिचर उपलब्ध रहेको जनाइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.