• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुबारकको निधन


  •     / २०७६, १३ फाल्गुन मंगलवार १२:२२ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    एजेन्सी फागुन १३ २०७६– इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुबारकको ९१ वर्षको उमेरमा निधन भएको छ । सन् २०११ मा उनलाई राष्ट्रपति पदबाट सेनाले अपदस्थ गरेको थियो ।मुबारकले ३ दशकसम्म इजिप्टको राष्ट्रपतिका रुपमा शासन गरेका थिए ।

    इजिप्टका प्रदर्शनकारीहरुको हत्या हुँदा उनलाई दोषी मानिएको थियो । तर, अदालतले उनलाई सफाई दिएको थियो । अदालतले सफाई दिएपछि उनी मार्च २०१७ देखि बाहिर आएका थिए । इजिप्टको सरकारी न्युज एजेन्सीले मुबारकको निधनको पुष्टि गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सिरहामा युवकको शङ्कास्पद मृत्यु
    बेनीमा खानेपानी कार्यालय स्थापना
    बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिएको अभियोगमा एक जना पक्राउ
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सिरहामा युवकको शङ्कास्पद मृत्यु

    • २. राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते

    • ३. सोलु एफएममा आगलागी, एक करोड बरारको क्षति

    • ४. बेनीमा खानेपानी कार्यालय स्थापना

    • ५. पूर्वप्रधानमन्त्री भट्टराईको पेटमा ट्युमर, शीघ्र शल्यक्रिया गर्न चिकित्सकको सुझाव

    धेरै पढिएको
    • १. जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम

    • २. हाइटीको जेलबाट २०० भागे, २५ को मृत्यु

    • ३. सन्दीप लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्ने

    • ४. नेपाल नियमित रक्तदाता संघद्वारा ११५ पिन्ट रगत संकलन

    • ५. केरुङ नाका सोमबारदेखि सञ्चालन हुने

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.