• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

नवलपरासीको बर्दघाट नगरपालिकामा रोकिएन बाल विवाह


  •     / २०७६, १४ फाल्गुन बुधबार प्रकाशीत

  • Advertisement

    फागुन १४, २०७६ – नवलपरासीको बर्दघाट नगरपालिका–२ बाँसखोलाकी पुनम गाहा १६ वर्षकी भइन्। उनकी एक डेढ वर्षकी छोरी छन्। उनका श्रीमान केशर पनि बल्ल २१ वर्षका भए। उनको नत कुनै जागिर छ नत कुनै आम्दानीको श्रोत। बुवाआमासँगै भएकाले पनि अहिलेसम्म उनले पारिवारिक जिम्मेवारी लिनुपरेको छैन। बालमैत्री घोषणा भैसकेको सुनवल नगरपालिकाकी पुनम र बाँसखोलाका केशरको विहे हुँदा पुनम १४ वर्षकी थिइन्। अहिले उनी आमा बने पनि उनमा बालापन भने अझै हट्न सकेको छैन। केशरकी दिदी तिलमायाले पनि १५ वर्षको उमेरमा ईसाक खाम्चासँग विहे गरिन्। उनी १७ वर्षकी भइन्। उनको पनि एक वर्षको छोरा छ।

    बुवाआमा भइसके पनि उनीले आफ्नो र आफ्ना बालबच्चाको भविष्यबारे योजना बनाएकै छैनन्। बनाउन पनि कसरी ? उनीहरुमा अझै बालापनको लतले छोडेकै छैन। उनीहरु मात्र होइनन् बाँसखोलामा रहेका अधिकांश घरमा कम उमेरहरु विवाहमा बन्धनमा बाँधिसकेका छन्। यहाँ रहेको मगर समुदायमा प्रायः भागी विवाहको प्रचलन रहेकाले पनि कम उमेरमै विवाह हुने गरेको स्थानीयहरु बताउँछन्। कम उमेरमै विहे गरे पनि उनीहरुका अभिभावकहरुले कुनै विरोध गर्दैनन्। बरु चलन नै यस्तै हो भन्ने गरेका छन्। कानुन अनुसार केटा र केटी दुवैको २० वर्ष नपुग्दै गरिने विबाह बालविबाह मानिने र दण्डनीय मानिन्छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.