• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

आयुष्मान र प्रियंकाको बिहेको रौनक


  •     / २०७६, १४ फाल्गुन बुधबार ०६:३२ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    २०७६ फागुन १४ ;नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी भोली बिहिबार बैबाहिक जीवनमा बाँधिदैछन् । आयुष्मान र प्रियंकाको बिहेको रौनकले भने उनीहरुको आफन्त, साथीसंगी र केही चलचित्रकर्मीलाई भने छपक्कै छोएको छ ।काठमाण्डौको एक होटलमा यी दुइको बिहेको रौनक चलिरहेको छ । मंगलबार प्रियंका र आयुष्मानले हातमा मेहेन्दी लगाए । मेहेन्दी समारोह प्रियंका, आयुष्मानको साथमा उनीहरुका आफन्त र केही चलचित्रकर्मी सहभागी थिए ।

    नायिका कार्कीले मेहेन्दीले आफ्नो हातमा आयुष्मानको नाम लेखाइन् । आयुष्मानले पनि आफ्नो हातमा प्रियंकाको नाम लेखेका थिए । यस्तै, मेहेन्दी सेरेमोनीपछि उनीहरुको संगीत समारोह चलेको थियो । जहाँ, प्रियंका आफैले केही नेपाली र हिन्दी गीतमा नृत्य गरेकी थिइन् ।online khabar

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बालेन सिर्जनाभन्दा १८९३७ मतले अगाडि
    गौरादह नगरपालिकामा एमाले विजयी
    भिमदत्त नगरपालिकामा कांग्रेस उम्मेद्वार विजयी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. बालेन सिर्जनाभन्दा १८९३७ मतले अगाडि

    • २. भरतपुरको मेयरमा रेनु दाहाल विजयी

    • ३. Dating And New Relationships For Older Adults

    • ४. गौरादह नगरपालिकामा एमाले विजयी

    • ५. भिमदत्त नगरपालिकामा कांग्रेस उम्मेद्वार विजयी

    धेरै पढिएको
    • १. भरतपुरमा रेणु दुई हजार मतले अगाडि

    • २. स्वर्गद्वारी ६ र ८ मा गठबन्धन र ९ मा एमाले विजयी

    • ३. चैनपुर नगरपालिकामा एमालेका उम्मेदवार विजयी

    • ४. लिटरमै १० रुपैयाँ बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

    • ५. नेकपा एसलाई धोका !

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.