• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

अजयको फिल्म तान्हाजीको यस्तो रेकर्ड !


  •     / २०७६, १४ फाल्गुन बुधबार प्रकाशीत

  • Advertisement

    १४ फाल्गुन २०७६;एक महिनाअघि रिलिज भएको अजय देवगनको फिलम ‘तान्हाजी’ ले भारतको बक्स अफिसमा अझै पनि राम्रो व्यापार गरिरहेको छ । अजयका अलावा सैफ अली खान र काजोलको शीर्ष भूमिका रहेको यो पिल्मले भारतमा मात्र २ सय ७५ करोड भारु कमाइ गरिसकेको छ ।भारतीय मिडियाका अनुसार फिल्मले अहिलेसम्म कैयन् रेकर्ड बनाएको छ ।

    यो फिल्म महाराष्ट्रमा ‘बाहुबली २’ पछि सबैभन्दा बढी कमाइ गर्ने दोस्रो फिल्म बनेको छ । फिल्मको कमाइ जारी छ ।यो फिल्मले कैयन् स्टारका फिल्मलाई पछि पार्दै नयाँ रेकर्ड कायम गरेको हो । फिल्मले आमिर खानको फिल्म ‘दंगल’ को रेकर्ड पनि तोडेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • २. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ३. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने

    धेरै पढिएको
    • १. एनपीएलको टिकट ५ सयदेखि २ हजारसम्म

    • २. मधेसका ५ सांसद पदमुक्त

    • ३. बंगलादेशसंग बराबरीमा रोकियो नेपाल

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.