एजेन्सी । फागुन १४ अष्ट्रेलियाका एक ९ वर्षिय बालक क्वाडेन वेयल्स आ’ त्म ‘ह ’त्या गर्न चाहन्छन् । उनको एउटा भिडियो सामाजिक सञ्जालमा भा इ र ल भइराखेको छ । मिडिया रिपोर्टका अनुसार उनी आफ्नै साथीहरुले घृ’ णा गरेर उनलाई दु’रुत्साहन गरेपछि उनलाई यस्तो सोच भएको हो ।
शरीरक रुपमा अशक्त बालकलाई कक्षा कोठामा आफ्ना साथीहरुले घृ’ णा गरेको सहन नसक्ने भन्दै आफु म’ र्न चाहेको भिडियोमा बताएका छन् । उक्त भिडियो क्वाडेनकी आमाले खिचेकी हुन् ।