• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

निद्रानपर्ने मानिसले यी ४ फर्मूला फलो गर्नुहोस्


  •     / २०७६, १४ फाल्गुन बुधबार प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    फागुन १४, हामीमध्ये केहीलाई राती अबेरसम्म निद्रा नआउन पन सक्छ । दिनभर व्यस्त रहेर पनि राती फेरि थकान महसुस गर्नु र त्यसमाथि निद्रा नलाग्ने हो भने निकै धेरै समस्या आउन सक्छन्, हाम्रो स्वास्थ्यमा । वैज्ञानिकहरुका अनुसार राम्रो निद्राका लागि हाम्रो कोठाको तापक्रम २२ डिग्री हुनुपर्छ । यतिमात्र होइन, तलका केही कुरालाई ध्यान दिने हो भने हाम्रो बिग्रिएको निद्रा फिर्ता आउन सक्छः

    • आफ्नो बेडटाइम रुटिन बदल्नुहोस्  सुत्नुअगाडि मन तातो पानीले नुहाउनुहोस् । संगीत सुन्नुहोस् । ओच्छ्यानमा जानुभन्दा अगाडि टिभी नहेर्नुहोस्, मोबाइल नचलाउनुहोस् । कार्यालयको इमेल वा कामसम्बन्धी कुनै नोटिफिकेसन नहेर्नुहोस् ।
    • कफीको अम्मल  हुनुहुन्छ भने दिउँसो एक बजेपछि कफी नपिउनुहोस् । यदि तपाईं ब्लड प्रेसरको औषधि लिनुहुन्छ भने चिकित्सकसँग सल्लाह गर्नुहोस्, डोज बदल्दा पनि निद्रा राम्रो आउन सक्छ ।
    • तपाईंलाई साथीभाइसँग बसेर मदिरा सेवन गर्न त मन हुँदो हो । तर, निद्राका लागि मदिरा दुश्मन हो, स्वास्थ्यका लागि पनि । रक्सीले निद्रालाई बिगार्ने कुरा त वैज्ञानिकहरुले पत्ता लगाइसकेका छन् ।
    • तपाईं जिम जानुहुन्छ वा खेलकुदमा चासो राख्नुहुन्छ भने सुत्नुभन्दा कम्तिमा पनि दुई घन्टा अगाडि नै एक्सरसाइज गर्नुहोस्। एजेन्सी 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एसइई परीक्षाको नतिजा आज सार्वजनिक गरिँदै
    सम्झना भण्डारीको तीज गीत ‘मै राम्री छैन’ युट्युबको ट्रेण्डिङमा
    मन्त्री क्वार्टरमा राखिएका भाँडाकुँडाहरु पूर्वमन्त्रीको भान्सामा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन

    • २. वृक्षारोपण कार्यक्रम सम्पन्न

    • ३. क्रान्तिकारिले सप्ताहब्यापी कार्यक्रम संचालन

    • ४. रिजाल बन्धुहरूको देवाली कुलपूजा मंसिर १५ मा हुने पक्का

    • ५. विषालु च्याउ खाँदा पाँचजना बिरामी

    धेरै पढिएको
    • १. सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.