• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

‘पारस’मा  किन निश्‍चल आउट


  •     / २०७६, १४ फाल्गुन बुधबार प्रकाशीत

  • Advertisement

    फागुन १४,२०७६ काठमाडौं। चलचित्र ‘पारस’मा यसअघि निश्चल बस्‍नेतलाई नायकको रूपमा राखिएको थियो।अभिनेता अनमाेल केसी ‘ए मेरो हजुर ४’ को छायांकनमा व्यस्त छन्। यहीबीचमा उनको हातमा अर्को चलचित्र पनि परेको छ।चलचित्रका निर्माता माधव वाग्लेको निर्देशनमा बन्न लागेको चलचित्र ‘पारस’मा अनमोल अनुबन्ध भएका छन्। आज निर्माता वाग्ले र अभिनेता अनमोलबीच कागजी सम्झौता भएको छ।अनमोलले अब ‘ए मेरो हजुर ४’ को छायांकन भ्याएपछि ‘पारस’मा काम गर्नेछन्।

    निर्माताबाट निर्देशक बन्न लागेका वाग्लेले फिल्मको छायांकन वैशाख दोस्रो साताबाट शुरू हुने बताए।प्रदीप भारद्वाजको कथा रहेको यो चलचित्रमा यसअघि निश्चल बस्नेतलाई नायकको रूपमा राखिएको थियो। अनमोलको हातमा ‘एन्टी हिरो’ पनि छ। अब ‘एन्टी हिरो’को छायांकन धकेलिएको छ।चलचित्र विकास बोर्डमा चलचित्रको नाम दर्ता गर्दा एकजना कलाकारको नाम राख्नुपर्ने नियमका कारण वाग्लेले निश्चलको नाम राखेका थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.